लालबन्दी, १७ बैशाख – उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ चाँडै दिने तयारी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघको आग्रहलाई वेवास्ता गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई चेतावनी दिँदै भनेको छ, ‘राष्ट्रसंघ उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ दिने अन्तिम तयारीमा छ ।’ उत्तर कोरियाले गरेको मिसाईल परीक्षण शान्ति भंग गर्ने हिंसात्मक गतिविधि भन्दै यसो नगर्न राष्ट्रसंघले पटक पटक आग्रह गर्दै आएको थियो । उत्तर कोरियाले राष्ट्रसंघको आग्रहलाई बेवास्ता गर्दै मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाले भने मिसाइल परीक्षण गर्न किन नपाउने भन्दै प्रश्न गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*