लालबन्दी, १७ बैशाख – पूर्वस्चिम लोकमार्ग सडक खण्डको नवलपुर चोकमा अचानक मृत्यु भएका एक व्यक्तिको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयस्थित अपराध अनुसंन्धान कक्षका अनुसार, पैन्ट, सर्ट पहिरिएका पछाडी पिठ्युमा झोला भिरेका व्यक्ति रानीगंज गाविस वडा नम्बर ५ का विन्देश्वर पंण्डीतको २७ वर्षिय छोरा खेहरु पंण्डित भएको खुलेको छ । पंण्डित हिजो विहान करिव ८ वजे आफ्नो गन्तव्यमा जान सार्वजनिक यातायातका साधनको प्रतिक्षामा वसेका वेला वसेकै स्थानमा ढलेका थिए । सडक किनारमा ढलेका पंण्डितलाई पिकेट प्रहरीले उपचारका लागि उठाउँदा उनको मृत्यु भईसकेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*