Archive for May, 2016

८ वर्षमा ४० हजारको हत्या गर्ने पूर्व राष्ट्रपतिलाई जन्मकैद

८ वर्षमा ४० हजारको हत्या गर्ने पूर्व राष्ट्रपतिलाई जन्मकैद

लालबन्दी, जेष्ठ १८ – राजधानी डकारमा रहेको अफ्रिकी संघ समर्थित एक अदालतले पूर्व राष्ट्रपति हाब्रेलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ । हाब्रे सन् १९८२ देखि १९९० सम्म चाडको राष्ट्रपति थिए । पूर्व राष्ट्रपति हाब्रे बलात्कार, यौन शोषण तथा हजारौं मानिसको हत्या आरोपमा दोषी पाइएको न्यायाधीशले बताएका छन् । हाब्रेले आफ्नो ८ वर्षे शासनकालमा ४० हजार मानिसको हत्या गराएको[Read More…]

भारतीय सेनाको गोलबारुद राख्ने डिपोमा बिस्फोट

लालबन्दी, जेष्ठ १८ – पुलगाउँमा रहेको सेनाको सबै भन्दा ठूलो सेन्ट्रल एम्युनिशन डिपोमा भएको बिस्फोटमा परि सेनाका दुई उच्च अधिकारी र १५ जवान गरी १७ जनाको ज्यान गएको हो । बिस्फोटपछि आगलागी हुँदा धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । घटनामा सेनाका दुई उच्च अधिकारी र १७ जना जवान घाइते भएका छन् । सेनाको हातहतियार तथा गोलबारुद राखिने[Read More…]

विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको हुन सक्ने …

विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको हुन सक्ने …

लालबन्दी, ज्येष्ठ १३ – फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरी दुई जना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगर स्थित घरमा एक्लै रहेकी उनी आज बिहान घर भित्रै मृत अवस्थामा फेला परेकी थिइन् । हिजो कामका लागि बुटवल गएर आज बिहान घर फर्कदा[Read More…]

कुटपिट गरी  श्रीमती मार्ने टेक बहादुर प्रहरि नियन्त्रणमा

कुटपिट गरी श्रीमती मार्ने टेक बहादुर प्रहरि नियन्त्रणमा

लालबन्दी, ज्येष्ठ १३ – कुटपिट गरी श्रीमती मारेको अभियोगमा थालाजुङ–३ बस्ने ६० बर्षीय टेक बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले हिजो ४५ बर्षीया श्रीमती नानुमाया अधिकारीलाई कुटपिट गरी मारेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । It’s only fair to share…

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र मजदुरहरूले गरेको चक्काजामका कारण आज सर्लाहि लगायत देशभर सार्वजनिक सवारी साधन ठप्प …

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र मजदुरहरूले गरेको चक्काजामका कारण आज सर्लाहि लगायत देशभर सार्वजनिक सवारी साधन ठप्प …

लालबन्दी, ज्येष्ठ १३ – नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र मजदुरहरूले गरेको चक्काजामका कारण आज सर्लाहि लगायत देशभर सार्वजनिक सवारी साधन चलेका छैनन । ट्राफिक जरिवाना वृद्धिको विषयलाई लिएर यातायात व्यवसायी मजदुरले देशव्यापी चक्काचाम गरेको छ जसका कारण सर्लाहिका लालबन्दि, हरिवन, मलंगवा लगाएत का ठाउँहरुमा गाडि नचलेको र सर्बसाधारण समस्यामा परेका बताइएको छ । सरकारले पनि त्यही अनुरूप सूचना फैलाएको[Read More…]

वैशाख महिनामा मात्रै मुलुकभर १३१ महिला हिंसाका घटना भएको ओरेक को दाबि

वैशाख महिनामा मात्रै मुलुकभर १३१ महिला हिंसाका घटना भएको ओरेक को दाबि

लालबन्दी, ज्येष्ठ १२ – महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो । प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१ र हिमाली क्षेत्रको ९ घटनालाई[Read More…]

by May 25, 2016 0 comments समाज
धर्मपुत्री बनाएर पालेको छोरिलाई पटक पटक बलात्कार गरेको आरोप मा एक पक्राउ

धर्मपुत्री बनाएर पालेको छोरिलाई पटक पटक बलात्कार गरेको आरोप मा एक पक्राउ

लालबन्दी, ज्येष्ठ १२ – धर्मपुत्री बनाएर पालेको बालिकालाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–३ असमिलिछापका एक जना पक्राउ परेका छन् । ४ वर्षकी बालिकालाई बाबुले चकलेट खान दिएर पटक पटक बलात्कार गर्ने गरेको बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीको आधारमा प्रहरीले आरोपितलाई पक्रेको हो । यसैबिच छोरी बिक्री गर्न दलालसँग मिलेर भारत लैजान लागेको भन्दै खानीखोला प्रहरीले दुई[Read More…]

by May 25, 2016 0 comments समाज
एस.एल.सी फेल ‘बिपिनशाह’

एस.एल.सी फेल ‘बिपिनशाह’

लालबन्दी, ज्येष्ठ ११ – सर्लाहीमा वेला बखतमा अत्यन्तै प्रतिभाशालि व्यक्तिको प्रतिभा देखिदै आउनु नौलो भने होइन । नौलो नहुदा नहुदै पनि अच्चमित भने पक्कै बनाउछ । यस्तै त्रिष्ण बुद्दि र दिमाखका एक हुन् हरिपुरर्वा(६, सर्लाही घर भइ हाल मलंगवा बस्ने बिपिन शाह । एस.एल.सी फेल शाह आफ्नै ऋण धन गरेर खोलेको जयमा बिशोकर्मा जेनरल वोर्क सप काम गर्छन । आफैं[Read More…]

अत्याधिक गर्मी बढ्दै, माछामा असर ..

अत्याधिक गर्मी बढ्दै, माछामा असर ..

लालबन्दी, ज्येष्ठ ११ – सर्लाही सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेका माछालाई श्वास(प्रश्वासको समस्या देखिन थालेको कृषकहरुले जनाएका छन् । जिल्ला कृषि विकास कार्यालय सलार्हीले अहिलेसम्म श्वास प्रश्वसको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने जनाएको छ । गर्मी मौसममा पोखरीमा[Read More…]

किसानलाई पेन्सन

किसानलाई पेन्सन

लालबन्दी, ज्येष्ठ ११ – किसानलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । मन्त्रालयगत कार्यक्रमहरुको बजेट टुंगो लागिसकेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन । ‘नेपाल कृषि प्रधान देश हो, त्यसैले यहाँका किसानलाई प्रोत्साहित गर्न र कृषि[Read More…]

by May 24, 2016 0 comments समाज