लालबन्दी, ज्येष्ठ ११ – सर्लाही सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेका माछालाई श्वास(प्रश्वासको समस्या देखिन थालेको कृषकहरुले जनाएका छन् । जिल्ला कृषि विकास कार्यालय सलार्हीले अहिलेसम्म श्वास प्रश्वसको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने जनाएको छ । गर्मी मौसममा पोखरीमा अक्सिजनको कमी हुँदा माछामा श्वास प्रश्वासको समस्या देखिने र यसले माछा मर्न सक्ने सम्भावना अत्याधीक रहेको कृषि कार्यालयका मत्य विकास अधिकृत ले बताएका छन् ।
Xiongsen-Bear-and-Tiger-Park

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*