लालबन्दी, ज्येष्ठ १३ – कुटपिट गरी श्रीमती मारेको अभियोगमा थालाजुङ–३ बस्ने ६० बर्षीय टेक बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले हिजो ४५ बर्षीया श्रीमती नानुमाया अधिकारीलाई कुटपिट गरी मारेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
yatayat-1

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*