Archive for May, 2016

बाँके चोकमा बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नेकोे भीड बढ्दै

बाँके चोकमा बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नेकोे भीड बढ्दै

लालबन्दी २१ बैशाख – सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा रहेको जिल्ला वन कार्यालयको वनरक्षक बस्ने क्वार्टरमा १८ दिन अगाडिदेखि बस्दै आएको सो विशाल सर्पलाई दर्शन गर्न दिनहुँ दूध, लावा र भेटी लिएर[Read More…]