Archive for May, 2016

‘इन्डियन गार्डन’ नामक रेस्टुराँबाट मगाएको खाना खाएपछि…

‘इन्डियन गार्डन’ नामक रेस्टुराँबाट मगाएको खाना खाएपछि…

लालबन्दी, ज्येष्ठ ११ – भारतीय नागरिकले संचालन गरेको एउटा रेस्टुराँबाट मगाएको खाना खाएपछि एक बेलायती नागरिकको मृत्यु भएको छ । ब्रिटेनको नर्थ योर्कशायरस्थित सो रेस्टुराँका संचालकलाई गुणस्तरहीन खाना खुवाएको भन्दै हत्याको दोषी ठहर गरिएको छ । ३८ वर्षीय बेलायती नागरिक पाउल विल्सनले ‘इन्डियन गार्डन’ नामक रेस्टुराँबाट मगाएको खाना खाएपछि गम्भीर बिरामी भएको परिवारजनको आरोप छ । बिरामी भइ अस्पताल लगिएका[Read More…]

जंगलबाट १३ वटा बाघ समातेर पिँजडामा

जंगलबाट १३ वटा बाघ समातेर पिँजडामा

लालबन्दी, ज्येष्ठ ११ – भारत गुजरातमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि आक्रमण गर्ने बाघ पत्ता लगाउन १३ वटा बाघलाई नियन्त्रणमा लिइएको छ । एक किशोरसमेत गरि तीन जनालाई बाघले मारेपछि १३ वटा बाघलाई वन अधिकारीले नियन्त्रणमा लिएका हुन् । गुजरातका मुख्य वन संरक्षक जेय खानका अनुसार १३ बाघलाई अभ्यारण्यको पूर्वी क्षेत्रमा रहेको एउटा जंगलबाट नियन्त्रणमा लिइएको हो । मानिस[Read More…]

आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि…

आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि…

लालबन्दी, ज्येष्ठ ०९ – सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै खसेका छन्। उक्त व्यक्तिलाई बचाउनका लागि चिडियाखाना प्रशासनले दुई वटा सिंहलाई गोली हानि मारेको छ । ‘मान्छे खसेपछि पहिलो प्राथमिकता उसको जीवन रक्षा गर्ने हो,’ चिडियाखाना प्रशासनले भनेको छ। शनिबार चिलीको सैंटियागो महानगर चिडियाखानामा खसेका अन्दाजी २० वर्षीय युवकलाई सींहको पञ्जाबाट उद्धार गरी नजिकैको अस्पताल[Read More…]

by May 22, 2016 0 comments समाज
बोक्सी ओरोपमा दिव्यामाथि कुटपिट

बोक्सी ओरोपमा दिव्यामाथि कुटपिट

लालबन्दी, ज्येष्ठ ०९ – दाङमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । धनौरी–१ चिलहरीयाकी ६५ वर्षकी दिव्या चौधरीलाई छिमेकी ३२ वर्षका हरि चौधरीले कुटपिट गरेका हुन् । कुटपिटबाट दिव्या गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दिव्याका आफन्तले आइतबार किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो । पीडित दिव्या चौधरीले आफू र[Read More…]

by May 22, 2016 0 comments समाज
लाओससँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

लाओससँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

लालबन्दी, ज्येष्ठ ०९ – आउँदो हप्ता लाओससँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्यो टोकी कोजीले मैत्रीपूर्ण खेलका लागि २० सदस्यी टोलीको घोषणा गरेका हुन् । अभ्यासमा बोलाइएका ३३ जना मध्येबाट २० जना छानिएको अखिल नेपाल फुटल संघ एन्फाले जनाएको छ । नेपालले जेठ १६ गते लाओससँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण[Read More…]

by May 22, 2016 0 comments खेल
ओलीमाथि जे पायो त्यही बोलेको र जनतालाई झुक्याएको आरोप

ओलीमाथि जे पायो त्यही बोलेको र जनतालाई झुक्याएको आरोप

लालबन्दी, ज्येष्ठ ०९ – नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जे पायो त्यही बोलेको र जनतालाई झुक्याएको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले तत्काल पूरा गर्न नसकिने कुराहरु बोल्दै जनतालाई झुक्याउने गरेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल एक बर्ष भित्र[Read More…]

by May 22, 2016 0 comments राजनीति
प्रेस चौतारी नेपालको आठौं अधिवेशनले चुनेको नयाँ नेतृत्वलाई आज पदभार हस्तान्तरण

प्रेस चौतारी नेपालको आठौं अधिवेशनले चुनेको नयाँ नेतृत्वलाई आज पदभार हस्तान्तरण

लालबन्दी, ज्येष्ठ ०९ – एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको आठौं अधिवेशनले चुनेको नयाँ नेतृत्वलाई आज पदभार हस्तान्तरण गरिएको छ । नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतसहितका पदाधिकारीहरुलाई प्रमाणपत्रसहित आज पदभार हस्तान्तरण गरिएको हो । कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले यस पटक चौतारीका सबै पदहरु निर्विरोध रुपमा चयन गरेर सहमतिको राम्रो उदाहरण प्रस्तुत भएको भन्दै त्यसले एमाले पार्टीमा समेत सकारात्मक प्रभाव[Read More…]

द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई आम माफी नदिइने

लालबन्दी, ज्येष्ठ ०९ – सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई आम माफी नदिइने स्पष्ट पार्नुभएको छ । बाराको कलैयामा आज भएको छलफलमा आयोगका सदस्य सुवेदीले कुनै भ्रममा नपरी आयोगमा उजुरी दिन द्वन्द्व पीडितलाई आग्रह गर्नुभयो । उहाँले पीडितको पिरमर्का अनुसार नै आयोगले काम गर्ने बताउनुभयो । सुवेदीले गम्भीर प्रकृति बाहेकका घटनामा पीडितले[Read More…]

महिला सञ्जाल हरिऔन, ४ दिने अबलोकन भ्रमणका लागी मकवानपुरको हेटौडामा

लालबन्दी, ज्येष्ठ ०९ – अन्तरपाटि महिला सञ्जाल हरिऔन सर्लाही आज ४ दिने अबलोकन तथा अध्ययन भ्रमणका लागी मकवानपुरको हेटौडा तर्फ गएको छ । हरिऔन नगरपालिकाको सहयोगमा सञ्जालकी अध्यक्ष सञ्जीता घिमीरे, स्थानिय बिकास मन्त्रालयकी प्रतिनीधि उपाध्यक्ष्ाँ सीता मैनाली लगाएत सञ्जालका सम्पुर्ण सदस्य सहित १७ जनाको टोलि भ्रमणका लागी हेटौडा गएका हुन् । अन्र्तपार्टी महिला सञ्जालले महिला हक हित तथा महिला शसक्तिकरणका[Read More…]

नरेन्द्र मोदी हेरेको हेरै

नरेन्द्र मोदी हेरेको हेरै

लालबन्दी, ज्येष्ठ ०९ – भारत पश्चिम बंगाल राज्य विधानसभा निर्वाचनमा गोर्खाल्याण्ड समर्थित पार्टी गोर्खा जनमुक्ति मोर्चाका उम्मेद्धार विजयी भएका छन् । दार्जिलिङ, खरसाङ र कालिम्पोङमा मोर्चाका उम्मेद्धार विजयी बनेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । दार्जिलिङमा मोर्चा उम्मेद्धार अमरसिंह राईले तृणमूल कंग्रेसकी सारदा राईलाई ५० हजारभन्दा वढी मतअन्तरले पराजित गरे । खरसाङमा मोर्चाका डा रोहित शर्माले तृणमूलकी शान्ता[Read More…]