Archive for May, 2016

अमेरिकाको एरिजोनाका फोटोग्राफर हिथर व्हिटनले शेयर गरेको तस्वीर जुन सामाजिक सञ्जालमा भाईरल भएको छ । तस्वीरमा देखिएका थामर व्हिटन उनका पती हुन् र फोक्स उनीहरुका सन्तान हुन् । फाक्स साल्मोनेला नामक ब्याक्टेरियाबाट पीडित छन् ।

अमेरिकाको एरिजोनाका फोटोग्राफर हिथर व्हिटनले शेयर गरेको तस्वीर जुन सामाजिक सञ्जालमा भाईरल भएको छ । तस्वीरमा देखिएका थामर व्हिटन उनका पती हुन् र फोक्स उनीहरुका सन्तान हुन् । फाक्स साल्मोनेला नामक ब्याक्टेरियाबाट पीडित छन् ।

It’s only fair to share…

गोली चलाउँदा दुई मानिसको मृत्यु

गोली चलाउँदा दुई मानिसको मृत्यु

लालबन्दी, ज्येष्ठ ०९ – अस्ट्रियामा आयोजित ओपन कन्सर्टमा जथाभावी गोली चलाउँदा दुई मानिसको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बन्दुकधारीले पछि आफूलाई पनि गोली हाने जसबाट उनको पनि मृत्यु भयो । बन्दुकधारीसँग एक युवतीबीच कार पार्किङमा चर्को झगडा परेको थियो। त्यसपछि त्यही झोकमा बन्दुकधारी युवकले कन्सर्टमा रहेका मानिसहरुलाई गोली हान्न थाले । प्रत्यक्षदर्शीका अनुसार बन्दुक झिकेर[Read More…]

बिसिसिआईका कान्छा अध्यक्ष अनुराग ठाकुर

बिसिसिआईका कान्छा अध्यक्ष अनुराग ठाकुर

लालबन्दी, ज्येष्ठ ०९ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको अध्यक्षमा अनुराग ठाकुर चयन भएका छन् । बिसिसिआईको आइतबार बसेको बैठकले ठाकुरलाई सर्वसम्मतिले नयाँ अध्यक्षमा चयन गरेको हो । योसँगै ४१ वर्षका अनुराग ठाकुर सबै भन्दा कम उमेरमा बिसिसिआईको अध्यक्ष बन्ने पहिलो व्यक्ति बनेका छन् । उनी यसअघि बोर्डको सचिव थिए । ठाकुरले आफू अध्यक्ष बने लगतै अजय शिर्केलाई बिसिसिआईको नयाँ[Read More…]

by May 22, 2016 0 comments खेल

चीनमाथि गाईको भनेर मानिसको मासु बेचेको आरोप

लालबन्दी, ज्येष्ठ ०९ – चीनको विदेश मन्त्रालयले अफ्रिकी देश जाम्बियामा गाईको मासु भनेर मानिसको मासु बेचेको आरोपको खण्डन गरेको छ । चीनले जाम्बियामा डब्बामा प्याक गरेर गाईको मासु पठाएको मासु मानिसको रहेको आरोप लागेको थियो । तर चीनको विदेश मन्त्रालयले आरोपको खण्डन गरेको छ । जाम्बियाको एक पत्रिकाले चीनकी एक महिलालाई उद्धृत गर्दै चीनले जाम्बियामा गाईको मासु भनेर पठाएको डिब्बामा[Read More…]

गणभित्रै ग्रिनेड विस्फोट हुँदा ८ हवल्दार घाइते

लालबन्दी, ज्येष्ठ ०९ – तनहुँको मनकामना शसस्त्र प्रहरी गण भानुमा ग्रिनेड विस्फोट हुँदा ८ जना शसस्त्र प्रहरी हवल्दार घाइते भएका छन् । गणमा हतियार प्रयोग सम्बन्धी तालिमका क्रममा ग्रिनेड बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायब उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । घाइते हुनेमा सशस्त्र प्रहरी हवलदार दिपेशकुमार चौधरी, मबहादुर थापा, शोभाखर रिजाल, प्रेम सिंह बोहरा, प्रेम घर्ती मगर[Read More…]

तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिए

तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिए

लालबन्दी, ज्येष्ठ ०९ – अमेरिकाले गरेको हवाई हमलामा परि अफगानिस्तानको विद्रोही संगठन तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिएको अमेरिकाले जनाएको छ । अमेरिकाले पाकिस्तान अफगानिस्तानको सीमा नजिक शनिबार गरेको हवाई हमला मंसुर मारिएको दाबी गरेको छ । यो हमलामा परि अर्का एक जना विद्रोही लडाकुको पनि ज्यान गएको बताइएको छ । यी मारिने लडाकु र मुल्ला मंसुर एउटै गाडीमा सवार[Read More…]

संघीय गठबन्धनले वार्ताका लागि सर्त

संघीय गठबन्धनले वार्ताका लागि सर्त

लालबन्दी, ज्येष्ठ ०९ – सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ । ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिक संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ । गठबन्धनले आन्दोलन गर्ने आफूहरुको रहन नभइ बाध्यता भएको[Read More…]

by May 22, 2016 0 comments राजनीति
शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गरिने

शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गरिने

लालबन्दी, ज्येष्ठ ०९ – सरकारले विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गर्ने भएको छ । बिदेशमा कामदारको अलपत्र शव ल्याउन पनि महिनौं लाग्ने समस्या हल गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाल वायुसेवा निगमसँग छुट्टै सम्झौताको तयारी गरेको छ । ‘विजनेश एयरलाइन्सहरुले हतपत शव बोक्न नमान्ने गरेका कारण विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शब ल्याउन अहिले निकै[Read More…]

गाँजाका बोटहरु नष्ट

गाँजाका बोटहरु नष्ट

लालबन्दी, ज्येष्ठ ०९ – महानगरीय प्रहरी परिसर ललितपुरले सार्वजनिक स्थलहरु तथा खोलाको वरपर आफै उम्रेका गाँजाका बोटहरु नष्ट गरेको छ । यसरी उम्रिएको गाँजा दुर्ब्यसनीहरुले प्रयोग गर्ने गरेको स्थानीय बासिन्दाले बताएपछि प्रहरी परिसर ललितपुरले गाँजाका बोट नष्ट गरेको जनाएको छ । गाजाका बोटहरु नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी परिसर ललितपुरले आफ्ना मातहतका सबै प्रहरी ईकाइहरु र स्थानीय बासिन्दाको सहयोगमा जेठ[Read More…]

सुदूरपश्चिमका जनताले राजधानी वा भारत जानुपर्ने

सुदूरपश्चिमका जनताले राजधानी वा भारत जानुपर्ने

लालबन्दी, ज्येष्ठ ०९ – सुदूरपश्चिमका जनताले पत्थरीको उपचारका लागि राजधानी वा भारत जानुपर्ने वाध्यता अब हटेको छ । धनगढीमा सञ्चालित निजी क्षेत्रको नवजीवन अस्पतालले ट्युबलेस मिनी एऋल्ी प्रविधि मार्फत पत्थरीको शल्यक्रिया सुरु गरेपछि बाहिर जानु पर्ने वाध्यता हटेको हो । नवजीवन अस्पतालले हिजो देखि उक्त प्रविधि मार्फत पत्थरीको शल्यक्रिया सुरु गरेको छ । पत्थरी निकाल्नका लागि यो प्रविधिको सेवा सुदूरपश्चिममै[Read More…]