Archive for June, 2016

असार १५ अर्थात् धान दिवस …

असार १५ अर्थात् धान दिवस …

लालबन्दी, असार १५ – ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक[Read More…]

बेलायत ‘इयु’को सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग …

बेलायत ‘इयु’को सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग …

लालबन्दी, असार १२ – बेलायत युरोपियन युनियन इयुको सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्दै २५ लाख मानिसले हस्ताक्षर गरेका छन् । फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्ने अगुवाले कुल मतदातको ७५ प्रतिशतभन्दा कमले मात्र मतदान गरेको अवस्थामा ५२ प्रतिशतले इयुबाट बाहिरिने पक्षमा मत परेपनि यो वास्तविक बहुमत नभएको भन्दै फेरि जनमतसंग्रहको माग गर्दै तयार पारेको प्रतिवेदनको समर्थनमा हस्ताक्षर[Read More…]

आइतबार दश अर्बको ऋणपत्र जारी हुँदै …

लालबन्दी, असार १२ – बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ । ऋणपत्र भने बोलकबोलबाट बिक्री वितरण गरिने जनाइएको छ[Read More…]

नेपाल: भारतलाई हराउँदै तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियन …

नेपाल: भारतलाई हराउँदै तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियन …

लालबन्दी, असार १२ – नेपालले भारतलाई हराउँदै तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिको उपाधि जितेको छ ।  टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थ्रिको खेलमा २०–१८ र १८–१४ले भारतलाई पराजित गरेको हो । विजयी खेलाडीहरुलाई ईन्डियन स्पोर्ट अथिरिटी बोर्डका सदस्य डा. एनएम नन्द, दक्षिण एशियाली फुटभली महासंघका अध्यक्ष राम अवतारले मेडल तथा ट्रफी प्रदान गरेका थिए । बिच[Read More…]

by June 26, 2016 0 comments खेल
घरेलु मदिरा नस्ट ….

घरेलु मदिरा नस्ट ….

लालबन्दी, असार १२ – सर्लाही को लालबन्दी नगरपालिका भित्र को एक बस्ती बाट बरामद घरेलु मदिरा ईलाका प्रहरी कार्यलय लालबन्दी ले शनिबार नस्ट गरेको छ । तस्विर: रितिक अधिकारि  It’s only fair to share…

ब्राजिलको रियो एन्टी डोपिङ प्रयोगशाला निलम्बित …

ब्राजिलको रियो एन्टी डोपिङ प्रयोगशाला निलम्बित …

लालबन्दी, असार ११ – विश्व एन्टी डोपिङ एजेन्सी वाडाले ब्राजिलको रियो एन्टी डोपिङ प्रयोगशालालाई निलम्बित गरेको छ । रियो ओलम्पिक सुरु हुन ६ हप्ता मात्रै बाँकी हुँदा वाडाले रियोको एन्टी डोपिङ प्रयोगशालालाई निलम्बित गरेको हो । अन्तर्रा्ष्ट्रिय स्तरको नभएकाले प्रयोगशालामाथि प्रतिबन्ध लगाइएको वाडाले जनाएको छ । रियोको प्रयोगशाला वाडाले पछिल्लो महिना प्रतिबन्ध लगाएको छैटौं प्रयोगशाला हो । वाडाले मड्रिड, ब्लुमफोन्टेन,[Read More…]

by June 25, 2016 0 comments खेल
बेलायतलाई जति सक्दो चाँडो इयु छोड्न आग्रह ….

बेलायतलाई जति सक्दो चाँडो इयु छोड्न आग्रह ….

लालबन्दी, असार ११ – युरोपियन युनियन इयुका नेताले बेलायतलाई जति सक्दो चाँडो इयु छोड्न आग्रह गरेका छन् । जनमत संग्रहमा इयु छोड्ने पक्षले जितेपछि अब बेलातय इयुको सदस्य नरहने भएको छ । जनमत संग्रहको नतिजा आएसँगै क्षेत्रीय आर्थिक तथा अरु कुरामा असर परेको भन्दै इयुका नेताले चाँडो भन्दा चाँडो इयु छाड्न बेलायतसँग आग्रह गरेका हुन् । बेलायतले इयुबाट अलगिन समय[Read More…]

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा. यादवको घरभाडा भुक्तानी गर्ने …

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा. यादवको घरभाडा भुक्तानी गर्ने …

लालबन्दी, असार ११ – राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडा भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई हिजो खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए । राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९ हजार चार सय रुपैयाा भुक्तानी दिन लागेको हो । ‘चेक तयार भइसकेको छ, घरधनीलाई[Read More…]

स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा …

स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा …

लालबन्दी, असार ११ – उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा जाँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ । उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको जिल्ला विकास समिति स्रोतले बताएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको[Read More…]

खानपानको परीक्षण हुने…….

खानपानको परीक्षण हुने…….

लालबन्दी, असार ११ – राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषिमन्त्री हरिबोल गजुरेलले हिजो राजधानीमा खाद्य महोत्सव उद्घाटनका अवसरमा दिएका हुन् । मन्त्री गजुरेलले राम्रो कामको सुरुवात मुलुककै राष्ट्रप्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन[Read More…]