Archive for June, 2016

नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक …

नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक …

लालबन्दी, असार ११ – एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन । अचेल नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुरुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए । ‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर[Read More…]

प्राथमिक विद्यालयमा नियमित शिक्षक, शिक्षिका उपस्थित नहुँदा पढाई प्रभावित

प्राथमिक विद्यालयमा नियमित शिक्षक, शिक्षिका उपस्थित नहुँदा पढाई प्रभावित

लालबन्दी, असार ११ – पुर्ब–पश्चिम राजमार्गबाट करिब ९ किलोमिटर उत्तरतिर पर्ने परवानिपुर गा.बि.स. मा रहेको एक प्राथमिक विद्यालयमा नियमित शिक्षक, शिक्षिका उपस्थित नहुँदा पढाई प्रभावित भएको बिद्यार्थीहरुले गुनासो गरेका छन् । गाबिस को वडा नं. १ स्थित कटहरटोल मा रहेको श्री ईन्द्रावति जनता प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु ले नियमित रुपमा शिक्षकहरु बिद्यालय उपस्थित नहुँदा आफुहरुको पढाई नियमित हुन नसकेको बताएका हुन[Read More…]

राहतस्वरुप प्रतिपरिवार रु १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय

राहतस्वरुप प्रतिपरिवार रु १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय

लालबन्दी, असार १० – सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी ज्यान गुमाएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार रु १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । बैठकले अफगानिस्तानको काबुलमा यही असार ६[Read More…]

by June 24, 2016 0 comments राजनीति
पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचन जापानको व्यवसायिक फुटबल प्रशिक्षक मा नियुक्त

पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचन जापानको व्यवसायिक फुटबल प्रशिक्षक मा नियुक्त

लालबन्दी, असार १० – पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फनरुट्समा उनी स्पोर्टसको विद्यार्थीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा[Read More…]

by June 24, 2016 0 comments खेल

एसएलसीको रिजल्ट सार्वजनिक, सी र डी प्लस ग्रेडमा धेरै

यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । It’s only fair to share…

डुंगा बर्खास्तीमा ………

डुंगा बर्खास्तीमा ………

लालबन्दी, असार ०१ – ब्राजिलको राष्ट्रिय टिमका प्रशिक्षक डुंगा बर्खास्तीमा परेका छन् । कोपा अमेरिका फुटबलमा समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेको हो । डुंगा सन् २०१४ देखि ब्राजिलको मुख्य प्रशिक्षक थिए । सन् २०१४ को विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएपछि ब्राजिलले डुंगालाई प्रशिक्षकमा नियुक्त गरेको थियो । सन् १९९४ को विश्वकपमा राष्ट्रिय टिमको कप्तान रहेका डुंगा दोस्रो[Read More…]

by June 15, 2016 0 comments खेल
चिली कोपा अमेरिका फुटबलको क्वाटर फाइनमा …..

चिली कोपा अमेरिका फुटबलको क्वाटर फाइनमा …..

लालबन्दी, असार ०१ – पनामालाई हराउँदै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको क्वाटर फाइनल प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पनामालाई ४–२ गोल अन्तरले पराजित गर्दै चिली क्वाटरफाइनल प्रवेश गरेको हो । खेलमा अग्रता भने पनामाले लिएको थियो । खेलको पाँचौ मिनेटमै पनामाका लागि मिगुएल कामार्गोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता धेरैबेर टिक्न[Read More…]

by June 15, 2016 0 comments खेल
नेपाल उपाध्यक्षमा ……..

नेपाल उपाध्यक्षमा ……..

लालबन्दी, असार ०१ – संयुक्त राष्ट्रसंघको ७१औँ महासभाका लागि नेपाल उपाध्यक्षमा चुनिएको छ । नेपालसहित एसिया प्यासिफिक क्षेत्रबाट चार मुलुक उपाध्यक्ष चुनिएका छन् । नेपाल पहिलोपल्ट निर्वा्चित भएको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उपाध्यक्ष पदमा निर्वा्चित हुनु नेपालीको गौरवको विषय रहेको भन्दै ट्विट गरेका छन् । महासभाको अध्यक्षमा संयुक्त राष्ट्रसंघका लागि फिजीका स्थायी प्रतिनिधि पिटर थोम्सन ९४ मत[Read More…]

सार्कीको परिवारलाई २ लाख सहयोग ……

सार्कीको परिवारलाई २ लाख सहयोग ……

लालबन्दी, असार ०१ – बोक्सोको आरोपमा हत्या गरिएका यार्सा–९ घोर्मुका तुलु सार्कीको परिवारलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । अस्ट्रेलियामा बस्दै आएका नेपालीले १ लाख ८० हजार ५ सय रुपैयाँ र नुवाकोटका सांसद बहादुर सिंह लामाले २० हजार ५ सय रुपैयाँ गरी २ लाख १ हजार रुपैयाँ तुलुको परिवारलाई प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवामा मंगलबार एक[Read More…]

महाधिवेशन आगामी साउनको अन्तिम हप्ता ….

महाधिवेशन आगामी साउनको अन्तिम हप्ता ….

लालबन्दी, असार ०१ – नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ । केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेर हिजो सम्पन्न भएको सङ्घको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो । बैठकले सङ्घको महाधिवेशन आउँदो साउनको २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोतीलाल[Read More…]