Archive for June, 2016

एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र …

एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र …

लालबन्दी, असार ०१ – परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको परिक्षा नियन्त्रण कार्यालय ले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको हो । एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ । It’s only fair to share…

औषधि हालेर पकाईएका  आँप नखान आग्रह …

औषधि हालेर पकाईएका आँप नखान आग्रह …

लालबन्दी, असार ०१ – सर्लाहीका बजारहरुमा औषधि हालेर पकाईएका आँप बीक्री हुने गरेको भन्दै यस्ता आपँ नखान प्राथामीक स्वास्थय केन्द्र लालबन्दीका हेल्थ असीष्टेन्ट रोशन चौधरीले सबैसँग आग्रह गरेका छन् । उनले बोटमा पाकेका बाहेक औषधी प्रयोग गरि बजारमा बिक्रि गर्न राखिएको आपँ खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै त्यस्तो आप नखान आग्रह गरेका हुन् । बजारमा औषधि हालेर वेच्न राखेको[Read More…]

उरुग्वेको २५०० गोल

उरुग्वेको २५०० गोल

लालबन्दी, जेष्ठ ३२ – उरुग्वेले अन्तिम खेलमा प्रभावशाली जितसहित यसपटकको कोपा अमेरिका फुटबल यात्रा टुंग्याएको छ । मंगलबार बिहान टेक्सासमा भएको समूह सी अन्तर्गतको अन्तिम खेलमा उरुग्वेले जमैकालाई ३–० ले हरायो । अघिल्ला दुई खेलमा हारेको १५ पटकको उपाधि विजेता उरुग्वेले अन्तिम खेलमा जिताउन एबल हर्नान्नडेज र मिथाएस कोरिजोले एक एक गोल गरे । जमैकाका जो–भोन वाट्सनले आत्मघाती गोल गरे[Read More…]

by June 14, 2016 0 comments खेल

बिभिन्न ठाँउमा गएराति देखि पानि

लालबन्दी, जेष्ठ ३२ – सर्लाहि लगाएत देशका बिभिन्न ठाँउमा गएराति देखि पानि परेको छ । पानिका कारण देशका बिभिन्न ठाँउमा बाढि तथा पहिरो को जोखिम पनि बढेको छ । यसैबिच ताप्लेजुङमा गएराति परेको पानिका कारण पहिरोमा परि दुई बालबालिकाको ज्यान गएको छ । ताप्लेजुङ नगरपालिका–८ की सीता तामाङका तीन वर्षका छोरा अमृत तामाङ र चार वर्षकी छोरी अंसु तामाङको घरमा[Read More…]

बरहथवामा घरेलु मदिरा नष्ट

बरहथवामा घरेलु मदिरा नष्ट

लालबन्दी, जेष्ठ ३२ – बरहथवामा सोमबार अबैधरुपमा बनाईएको घरेलु मदिरा नष्ट गरिएको छ । बरहथहवा नगरपालिका ३, ५, र ७ लगाएतका बस्तिहरुमा अवैध रुपमा घरेलु उत्पादन गर्ने गरिएको भन्ने खवर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथ्वाको टोलीले छापा मारेको हो । सो क्रममा ८०० लिटर तयारी घरेलु मदिरा र सोको कच्चा पदार्थ १२०० लिटर बरामद गरि सोहि स्थानमा स्थानिय भद्रभलादमी,[Read More…]

सर्लाहीमा गुण्डा गर्दि नियन्त्रण गर्न बिशेष अभियान चालउने प्रहरी उपक्षिक सुवेदिको भनाई…

सर्लाहीमा गुण्डा गर्दि नियन्त्रण गर्न बिशेष अभियान चालउने प्रहरी उपक्षिक सुवेदिको भनाई…

लालबन्दी, जेष्ठ ३२ – सर्लाहीका प्रहरी उपक्षिक उतम राज सुवेदिले गुण्डा गर्दि नियन्त्रण गर्न बिशेष अभियान चालउने बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकारहरु सँगको परिचयत्मक कार्यक्रममा सुवेदिले राजनैतिक संरक्षणमा हुने गुन्डा गर्दि सुन्य पार्न बिशेष अभियान चालाउने बताएका हुन् । केहि दिन अघि मात्र सर्लाहीमा सरुवा भएर आएका प्रहरी उपरिक्षक सुवेदिले गुण्डा गर्दि नियन्त्रणका लागी प्रहरीले चलाउने[Read More…]

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

लालबन्दी, जेष्ठ ३२ – मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै[Read More…]

by June 12, 2016 0 comments जनसरोकार, समाज
काठमाडौंको चार ठाउँबाट जुलुस निस्कंदै …

काठमाडौंको चार ठाउँबाट जुलुस निस्कंदै …

लालबन्दी, जेष्ठ ३० – आइतबार नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रम अघि काठमाडौंको चार ठाउँबाट जुलुस निस्कंदैछ । बिहान ११ बजेपछि कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट निस्कने जुलुस दशरथ रंगशालामा पुगेर सभामा परिणत हुनेछ । यसरी जुलुस निस्कँदा सडक जाम नहुने नयाँ शक्तिले जनाएको छ । नयाँ शक्तिको तयारी अनुसार ट्राफिक प्रहरीले पनि जाम हुन नदिने गरी आवश्यक व्यवस्था मिलाइएको[Read More…]

इंग्ल्याण्ड र रुसबिचको खेलको क्रममा हिंसा …

इंग्ल्याण्ड र रुसबिचको खेलको क्रममा हिंसा …

लालबन्दी, जेष्ठ ३० – फ्रान्समा जारी युरो कप २०१६ अन्तर्गत गएराति भएको इंग्ल्याण्ड र रुसबिचको खेलको क्रममा हिंसा भएको छ । मार्से शहरमा भएको खेलको क्रममा रंगशालामै इंग्ल्याण्ड र रुसका समर्थकबिच झडप भएको हो । झडपको क्रममा कम्तिमा १३ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन् । खेल १–१ को बराबरीमा[Read More…]

by June 12, 2016 0 comments खेल
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरू गरेको हो । ‘हामी जुन उद्देश्यले सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भएन,’ फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले भने, ‘ सरकारमा बस्नुको औंचित्य छैन ।’ ओली सरकारमा सहभागी हुनुअघि भएको[Read More…]

by June 12, 2016 0 comments राजनीति