Archive for June, 2016

सर्लाहीको नवलपुरमा प्रेसकाउन्सील नेपालको एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

लालबन्दी, ज्येष्ठ २० – सर्लाहीको नवलपुरमा प्रेसकाउन्सील नेपालको एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नवलपुर स्थीत लोक प्रीय होटलमा भएको कार्यक्रममा स्थानिय संचार माध्यमको प्रर्वधन र आचार संहिताको पालनाका बिषयमा अन्र्तक्रिया गरिएको हो । नेपाल पत्रकार महासंघका सर्लाहीका अध्यक्ष अमन कोईरालाको अध्यक्षतामा भएको अन्र्तक्रियामा,सीडियो,प्रेस काउन्सील नेपालका सदस्य गोबिन्द चौलागाई,मन्त्री बद्रीप्रसाद न्यौपानेले बिशीष्ट आतिथ्यता जनाएका थिए । त्यस्तै सस्त्र प्रहरी[Read More…]