लालबन्दि, श्रावन १४ – इन्डोनेशियामा लागु औषधको तस्कर गरेको आरोपमा सजाय भोगिरहेका चार जनालाई मृत्युदण्ड दिइएको छ ।

इन्डोनेशियामा लागु औषधको तस्कारमा संलग्न भएको आरोपमा अरु १० जनाले पनि सजाय भोगिरहेका छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नहुने भन्ने बारे खुलाइएको छैन । मृत्युदण्डको सजाय पाउनेमा एक इन्डोनेशियाका र तीन जना नाइजेरियाका नागरिक भएका अन्तर्रा्ष्ट्रिय सञ्चारर माध्यमले जनाएका छन् । मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्ड दिएको भन्दै विरोध गरेको छ ।

इन्डोेनेशियाले अन्तर्रा्ष्ट्रिय कानुनको उल्लंघन गरेको एम्नेस्टीकोे ठहर छ । इन्डोनेशियामा लागु औषध विरुद्ध कडा कानुन बनाईएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*