लालबन्दि, श्रावन १४ – बाढिले बगाएर ल्याएको दाउरा खोज्ने क्रममा सर्लाहीको बागमति खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

हिजो दिउँसो २ बजे कर्मैया स्थीत बागमति खोलामा बाढीले बगाएर ल्याएको दाउरा  खोज्दै गरेका कर्मैया ९ नयाँ बस्ती गोले टोलका ४५ वर्षिय धनबाहादुर जिम्बालाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका जिम्बाको, शसस्त्र प्रहरी, बगामति सिचांई कार्यालयका कर्मचारी र स्थानियको सक्रियतामा  खोजि भईरहेको भईरहेको प्रहरीले इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

खोजि भईरहेको ठाउँ इलाका प्रहरी कार्यालय कर्मैया भन्दा ४ किलोमीटर दक्षिणमा रहेको र अहिले सम्म पनि खोजि भईरहेको ईलाका प्रहरि कार्यालय कर्मैया का प्रहरि नायब निरिक्षक रामशरण थापाले जानकारि दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*