लालबन्दि, श्रावन १४ – गत आर्थिक वर्ष २०७२/७३ मा घरेलु र वाणिज्य गरि सर्लाहिमा कुल ७८ लाख ३५ हजार पाचँ सय ५३ रुपयाँ राजस्व संकलन भएको छ ।

राजस्व कार्यालय मलंगवाका अनुसार गत आर्थिक बर्षमा सर्लाहीमा उधोग तर्फ फर्म दर्ता ३०२, नबिकरण ९९, पुजिबृद्धि १२, नामसारी ८, नगद कट्टा १६, बिवरण संसोधन१५ गरि २३ लाख ५४ हजार चार सय ७५ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै बाणिज्य तर्फ फर्म दर्ता ५ सय ११, नबिकरण एक सय ६५, पुजि बृद्धि १०२, नामसारी पाचँ, ठाउँ सारी एक,  नगद कट्टा २, बिवरण संसोधन ५१ गरि ५४ लाख २० हजार तिन सय, २५ रुपैयाँ राजस्व संकलन भएको छ ।

तालिम तर्फ जिल्लामा आर्थिक बर्ष २०७२/७३ मा कुल तिन सय ३५ जनालाई बिभिन्न सीप मुलक तालिम प्रदान गरिएको पनि राजस्व कार्यालय मलंगवाले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*