Archive for July, 2016

प्रचण्डलाई ओलीद्वारा बाटो खुल्ला ….

प्रचण्डलाई ओलीद्वारा बाटो खुल्ला ….

लालबन्दी, असार २२ – सत्ता परिवर्तनका श्रंखला जोडिँदै गरेको बेला प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर ‘जे गर्नुपर्ने हो, छिट्टै गर्न’ बाटो खुल्ला गरिदिएका छन् । अस्ति सोमबारको भेटमा उनले भनेका थिए, ‘तपाईमा बारम्बार अस्थिरता देखा पर्ने गरेको छ । अहिले फेरी यो प्रकट भयो । प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । माओवादीले के गर्दा वेश हुन्छ एमालेले भन्ने[Read More…]

by July 6, 2016 0 comments राजनीति

दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की ….

लालबन्दी, असार २१ – समाचार लेखेको विषयलाई लिएर दुई जना पत्रकारलाई जाजरकोटका सुनचाँदी व्यवसायीले ज्यान मार्ने धम्की दिएका छन् । समाचार लेखेकै आधारमा सगरमाथा टेलिभिजनका जिल्ला संवाददाता बद्री पन्त र रेडियो जाजरकोटका संवाददाता जनक सिंहलाई सुनचाँदी व्यवसायीले ज्यान मार्ने धम्की दिएका हुन् । धम्की दिने जाजरकोटका सुनचाँदी व्यवसायीलाई तत्काल कारबाही गर्न तथा पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले स्थानीय[Read More…]

साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट …

साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट …

लालबन्दी, असार २१ – साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ । इस्लाम धर्मावलम्बीले सबैभन्दा पवित्र स्थानको रुपमा लिने गरेको मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको हो । विस्फोटनमा परि चार जना सुरक्षा अधिकारीको ज्यान गएको तथा अन्य पाँच जना घाइते भएको[Read More…]

सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

लालबन्दी, असार २१ – सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ । ‘नेतापिच्छे नै फरक अभिव्यक्ति दिँदा वातावरण बिग्रन सक्ने ठानी पहलकदमी गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको हो । अन्य नेताहरूबाट भने भित्री वातावरण निर्माणको काम भइरहेको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘एमालेसँगको सत्ता सहकार्य पार्टी एकता वा संयुक्त मोर्चा निर्माणको अवधारणाका रूपमा जानुपथ्र्याे तर, त्यसो[Read More…]

by July 5, 2016 0 comments राजनीति
निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा जागिर चट हुने

निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा जागिर चट हुने

लालबन्दी, असार २१ – निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन छ, तर शिक्षकले भने त्यसका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही असार १५ गते प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भएको शिक्षा ऐन (आठौँ संशोधन), २०७३ ले शिक्षकका लागि त्यस्तो कडा कानुन बनाएको हो । तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पालामा[Read More…]

बिरुवाहरुको अनुगमन

लालबन्दी, असार २१ – इलाका वन कार्यलय लालबन्दीका बिभिन्न जातका बिरुवाहरुको सोमबार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकृक्त मेघनाथ काफ्ले सहित जिल्ला कार्यालयहरुको प्रमुख टोलीहरुले इलाका बन कार्यालयको अनुगमन गरेका हुन् । इलाका वन कार्यलयका १ लाख ४० हजार बिरुवा लगाएइएको मध्य सवै बिरुवाहरु उत्कृष्ट भएको इलाका बन अधिकृक्त केदार कार्कीले बताएका छन् । खयर, मसला, टिक,इपील,सीसौ, राजबृक्ष, अमला,बेल लगाएतका बिरुवाहरुको[Read More…]

ट्रयाकटर पल्टिएर एक युवाको ज्यान गयो …

ट्रयाकटर पल्टिएर एक युवाको ज्यान गयो …

लालबन्दी, असार २१ – सर्लाहीको इश्वरपुर नगरपालिका ९ मा  ट्रयाकटर पल्टिएर एक युवाको ज्यान गएको छ । सोमबार दिउँसो १२ बजे इश्वार पुर नगरपालिका वाडा नम्बर ९ स्थीत कोरीया टोलका ३५ बर्षिया करण महतोको बारीमा आफ्नै ट्रयाकटर आफुले जोत्ने क्रममा पल्टिदा उनको ज्यान गएको हो । उनको शव अहिले पोष्टमार्टमका लागी जील्ल सदरमुकाम मलंगवा पठाईएको इलाका प्रहरी कार्यालय इश्वारपुरका इन्सपेक्टर दिवाकर घिमीरेले[Read More…]

बलत्कारको आरोपमा एक युवक पक्राउ …

बलत्कारको आरोपमा एक युवक पक्राउ …

लालबन्दी, असार २१ – सर्लाहीको इश्वरपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । आसार १६ गते शुक्रबार कोचिन पढेर घर फर्कदै गरेकी बालिका लाई सामुहिक बलात्कार गर्ने इश्वरपुर नगरपालिका ७ पोखरी टोलका १९ बर्षीय नरेश राम चमार पक्राउ परेका हुन् । जिल्ला अदालत मलंगवामा २५ दिनको म्याद थप गरि चमार बिरुद्ध जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ[Read More…]