Archive for August, 2016

हवाई आक्रमणमा २५ जनाको ज्यान गयो …

हवाई आक्रमणमा २५ जनाको ज्यान गयो …

लालबन्दि, भाद्र १३ – टर्कीले सिरियाको कुर्दिस लडाकुको पकड रहेको क्षेत्रमा गरेको हवाई आक्रमणमा २५ जनाको ज्यान गएको छ । टर्की र सिरियाको सीमा नजिक रहेको जाराब्लेसमा सिरियाले हवाई आक्रमण गरेको हो । टर्कीको सेनाले ज्यान गुमाएका सबै कुर्दिस लडाकु रहेको दाबी गरेको छ । एक अनुगमन समूहले टर्कीले गरेको हवाई आक्रमणमा परि जाराब्लेस क्षेत्रमा कम्तिमा ३५ जना सर्वसाधारण नागरिक र[Read More…]

प्रचण्ड भारत भ्रमणको गृहकार्यमा …

प्रचण्ड भारत भ्रमणको गृहकार्यमा …

लालबन्दि, भाद्र १३ – प्रधानमन्त्री प्रचण्ड आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् । ३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो । यद्यपी, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा[Read More…]

तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान …

तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान …

लालबन्दि, भाद्र १३ – सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले हिमाल, पहाड, र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ । अति गरिबमा ५० प्रतिशत छन, जो साझँ बिहान के खाने भन्ने समस्यामा छन् । गबिमा ३० प्रतिशत त्यस्ता छन्, जो दुख गरी जेनतेन हातमुखसम्म[Read More…]

सिलिन्डरमा छुट दिने तयारी …

सिलिन्डरमा छुट दिने तयारी …

लालबन्दि, भाद्र १३ – आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको छ । चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए । सहुलियत पसल संचालन र छुट दिने विषयमा आइतबार साल्ट ट्रेडिङ, खाद्य संस्थान,[Read More…]

एकै दिनमा एक सय ४ जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण …

एकै दिनमा एक सय ४ जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण …

लालबन्दि, भाद्र १३ – महिला तथा बालबालिका कार्यालय सर्लाहीले हिजो एकै दिनमा नै एक सय ४ जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको छ । सदरमुकाम मलंगवामा स्थीत जिल्ला बिकास समितीको कार्यलयमा एक कार्यक्रमका बिच सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले साठी वर्ष पुगेका एक सय ४ जना जेष्ठ नागरिकहरुलाई, जेष्ठ नागरिक परिचय पत्र बितरण गरेका हुन । सहायक प्रमुख जिल्ला[Read More…]

उडुस भगाउने केही घरेलु विधिहरु जानिराखौं …

लालबन्दी, भाद्र १२ – आनन्द अमृत, काठमाण्डौं । उडुस जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने[Read More…]

by August 28, 2016 0 comments जनसरोकार, समाज
ट्याक्सि बेचेर गाएक भएका राईले गाए नेपालमै पहिलो पटक राई दनुवार भाषाको गित …

ट्याक्सि बेचेर गाएक भएका राईले गाए नेपालमै पहिलो पटक राई दनुवार भाषाको गित …

लालबन्दि, भाद्र १२ – नेपाली संगीत क्षेत्रमा सुनौलो सपना बोकेर भित्रने नवकलाकारको संख्या ठूलो छ । यहि भिडमा २०७० सालमा औपचारिक रुपमा सङ्गित क्षेत्रमा भित्रिएका संगीतकर्मी हुन गायक सुर्य राई ‘कमल’ । ‘चिराग’ एल्वम सहित सांगीतिक क्षेत्रमा आएका उनलाई यो एल्वम’ले सोचे झैं सफलता त दिन सकेन तर, एल्वमकै कारण सांगीतिक क्षेत्रमा कमाएका साथीको साथले भने उनी निक्कै उत्साहित भएका छन् । राई लगभग[Read More…]

महायज्ञमा उठ्यो करिब ३७ लाख …

महायज्ञमा उठ्यो करिब ३७ लाख …

लालबन्दि, भाद्र १० – लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो अन्तिम दिन सम्ममा करिब ३७ लाख नगद रकम संकलन भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो अन्तिम दिनको कार्यक्रम सम्पन्न हुँदा सम्ममा सो रकम संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला निर्माण गर्ने उद्देश्यले[Read More…]

बस दुर्घटना : २० जनाको मृत्यु, १७ घाइते, एक बेपत्ता …

बस दुर्घटना : २० जनाको मृत्यु, १७ घाइते, एक बेपत्ता …

लालबन्दि, भाद्र १० – नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १७ जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् । गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको[Read More…]

सर्लाही मा महशुल नतिर्ने ग्राहक को लाइन काट्ने अभियान तिब्र गतिमा अघी बढ्दै ..

सर्लाही मा महशुल नतिर्ने ग्राहक को लाइन काट्ने अभियान तिब्र गतिमा अघी बढ्दै ..

लालबन्दि, भाद्र ०९ – नेपाल बिधुत्त प्राधिकरण बितरण केन्द्र मलंगवा साखाले हिजो ६० जना भन्दा बढि ग्राहकको बिजुली लाईन काटेको छ । प्रधिकरण ले एक साताको अवधिमा बषौ देखि बिधुत्त महसुल नबुझाउने ६० जना भन्दा बढि ग्राहकको लाइन काटेको हो । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका फुलपरासी, बलरा, अचलगढ, गेडैता, बरहथवा लगाएतका क्षेत्रका महसुल नवुझाउने उपभोक्ताको लाईन काटीएको नेपाल बिधुत प्राधिकरण[Read More…]