Archive for August, 2016

महायज्ञमा करिब २८ लाख नगद रकम संकलन …

महायज्ञमा करिब २८ लाख नगद रकम संकलन …

लालबन्दि, भाद्र ०९ – लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा  हिजो छैठाँै  दिनको कार्यक्रम सक्ँिकदा सम्ममा करिब २८ लाख नगद रकम संकलन भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो छैटौँ दिनको  कार्यक्रम सम्पन्न हुँदा सम्ममा सो रकम संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला निर्माण[Read More…]

नवनिर्मित राधाकृष्णको मन्दिर उद्घाटन कार्यक्रममा भोली राष्ट्रपति भण्डारि लालबन्दि आउँदै …

नवनिर्मित राधाकृष्णको मन्दिर उद्घाटन कार्यक्रममा भोली राष्ट्रपति भण्डारि लालबन्दि आउँदै …

लालबन्दि, भाद्र ०९ – राष्ट्रपति बिद्या देवि भण्डारीको सर्लाही आगमनलाई मध्यनजर गदै जिल्लामा उच्च सर्तकता अपनाईएको छ । नवनिर्मित राधाकृष्ण मन्दीरको उद्घाटनका लागी राष्ट्रपति भण्डारी भोली सर्लाही आउँदै हुनुहुन्छ । उहाँको सर्लाही आगमनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न जिल्लाका सवै सुरक्षा निकायहरु लागी परेको बताईएको छ । जिल्ला सुरक्षा समीतीले पनि राष्ट्रपतिको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रमका लागी सुरक्षाको प्रवन्ध[Read More…]

श्रीकृष्ण जन्माष्टमी पर्व आज मनाईदै …

लालबन्दि, भाद्र ०९ – श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी आज मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यस दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ[Read More…]

राधाकृष्ण मन्दिरमा प्राण–प्रतिष्ठा स्थापनाका लागी आयोजित महायज्ञमा पाँचौँ दिनसम्ममा भयो करिब १९ लाख नगद संकलन, मन्दिरको पर्सि शुक्रबार राष्ट्रपति भण्डारिले उद्घाटन गर्ने ..

राधाकृष्ण मन्दिरमा प्राण–प्रतिष्ठा स्थापनाका लागी आयोजित महायज्ञमा पाँचौँ दिनसम्ममा भयो करिब १९ लाख नगद संकलन, मन्दिरको पर्सि शुक्रबार राष्ट्रपति भण्डारिले उद्घाटन गर्ने ..

लालबन्दि, भाद्र ०८ – लालबन्दिको डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो पाचौँ दिनको कार्यक्रम सक्किदा सम्ममा करिब १९ लाख नगद रकम संकलन भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा आयोजना भईरहेको सप्ताह ज्ञान महायज्ञमा हिजो पाचौँ दिनको कार्यक्रम सम्पन्न हुँदा सम्ममा सो रकम संकलन भएको हो । नवनिर्मित राधाकृष्णको मन्दिरमा प्राणप्रतिष्ठा एवम् धर्मशाला निर्माण[Read More…]

तराईका झण्डै ५ सय सामुदायिक विद्यालय बन्द …

लालबन्दि, भाद्र ०७ – तराईका झण्डै ५ सय सामुदायिक विद्यालय बन्द भएका छन् । शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक योगेन्द्रप्रसाद बरालका अनुसार पोहोर देशभरीका ७ सय ३० विद्यालय बन्द भएका थिए । त्यसमध्ये तराइैका ४ सय ९७ वटा छन् । विशेषगरी तराईका ८ जिल्ला सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, सप्तरी, महोत्तरी र धनुषामा विद्यालय बन्द हुनेको संख्या धेरै[Read More…]

नम्बर एक टेस्ट टिम ‘पाकिस्तान ‘ …

नम्बर एक टेस्ट टिम ‘पाकिस्तान ‘ …

लालबन्दि, भाद्र ०७ – पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ । अन्तर्रा्ष्ट्रि क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको ¥याङकिङ सुरु गरेयता पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो । पाकिस्तान भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पाकिस्तानले सुरक्षाका कारण गएको ६ वर्षदेखि घरेलु मैदानमा टेस्ट क्रिकेट खेलेको छैन । पाकिस्तान गएको हप्ता इंग्ल्याण्डसँगको टेस्ट श्रृँखलामा २–२[Read More…]

आत्मघाती आक्रमणको तयारीमा रहेको बालक पक्राउ …

आत्मघाती आक्रमणको तयारीमा रहेको बालक पक्राउ …

लालबन्दि, भाद्र ०७ – इराकको किरकुक शहरबाट प्रहरीले आत्मघाती आक्रमणको तयारीमा रहेको बालकालाई पक्राउ गरेका छन् । शरीरमा झण्डै दुई किलो विस्फोटक पदार्थ लिएर आत्मघाती आक्रमणको तयारी गरेको बालकलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीले १५ वर्षका ति बालकको शरीरमा बाँधिएको विस्फोटक पदार्थले भरिएको बेल्ट निश्क्रिय पारेको छ । सन् २००१ मा जन्मिएका ति बालकले शिया समुदायको एक[Read More…]

कांग्रेसले आज साँझभित्र मन्त्रीहरुको टुंगो लगाउने …

कांग्रेसले आज साँझभित्र मन्त्रीहरुको टुंगो लगाउने …

लालबन्दि, भाद्र ०७ – नेपाली कांग्रेसले आज साँझभित्र नयाँ सरकारमा आफ्ना पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने भएको छ । पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको टुंगो लगाई भोली साँझसम्म पद तथा गोपनियताको सपथसमेत गराउने कांग्रेसको तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ प्रधानमन्त्री प्रचण्डलाई  पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको सूची बुझाउने गृहकार्य अगाडि बढाएका छन् । यसका लागि देउवाले रामचन्द्र[Read More…]

पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त …

पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त …

लालबन्दि, भाद्र ०७ – राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ । काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हो । अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र[Read More…]

नेपाली सेनाको इतिहासमा नयाँ अध्याय

नेपाली सेनाको इतिहासमा नयाँ अध्याय

लालबन्दि, भाद्र ०७ – करिब २ हजार वर्ष पुरानो नेपाली सेनाको इतिहासमा नयाँ अध्याय थपिएको छ । नेपाली सनामा पहिलोपटक गैरप्राविधिक सेवामा महिलाहरु मेजर पदसम्म पुगेका छन् । इन्फ्रिन्ट्री (सामान्य सेवा) तर्फ पलिोपटक महिलाहरु दुई साताअघि मेजरमा बढुवा भएका छन् । सेनाले २०६१ सालदेखि मात्र महिलालाई अधिकृत तहमा भर्ना लिन थालेको हो । ४६ को बेसिकमा पहिलोपटक भर्ना भएका महिला ११[Read More…]