Archive for August, 2016

सासापुरमा नयाँ ईट्टा उद्योग सन्चालन गर्ने तयारी भएपछि बिरोध …

सासापुरमा नयाँ ईट्टा उद्योग सन्चालन गर्ने तयारी भएपछि बिरोध …

लालबन्दि, श्रावण २१ –  सर्लाहीको सासापुरमा नयाँ ईट्टा उद्योग सन्चालन गर्ने तयारी भएपछि स्थानीयले त्यसको बिरोध गरेका छन् । सासपुर बासीहरुले इट्टा उधोग सन्चालनका लागी अनुमति नदिन माग गदै हरिऔन नगरपालिका कार्यालयमा निवेदन समेत दिएका छन् । हिजो सयुक्त वडा कार्यालय सासापुरमा भएको सरोकारवालाहरुको वैठकमा स्थानिय बासीहरुले इट्टा उधोग संचालन गर्न नदिन माग गरेका हुन् । इट्टा उधोग संचालन गर्न दिने[Read More…]

आमा छोरीमाथि सामूहिक बलात्कार …

लालबन्दि, श्रावण १७ –  भारतको उत्तर प्रदेशमा आमा छोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री अखिलेश सिंह यादवले राज्यका मुख्य सचिव, गृह सचिव तथा प्रहरी महानिर्देशकलाई घटनास्थल बुलन्दशहर जान निर्देशन दिनुभएको छ । प्रहरीका अनुसार नोएडाबाट शाहजहांपुर जाँदै गरेको एक परिवारको कार रोकेर केही व्यक्तिले पहिले लुटपाट[Read More…]

एक युवा खोलाले बगाउँदा बेपत्ता …

लालबन्दि, श्रावण १७ –  बोलबम गएका एक युवा खोलाले बगाउँदा बेपत्ता भएका छन । बोलबम गएका रानिगञ्ज ४ का का श्याम बाबु महत्तो भनिने राज महत्वलाई नुहाउने क्रममा खोलाले बगाउँदा उनि बेपत्ता भएका हुन । करिब २१/२२ बर्षका उनि हिजो दिउँसो ३ बजेतिर बागमति खोलामा नुहाउन गएका थिए । उनको बागमति खोलाले बगाएर ज्यान गएको हुनसक्ने र उनको शबको खोजि[Read More…]

बरहथवामा तिन बर्षिया बालीकाको हत्या भएको आशंकामा अनुसन्धान चल्दै …

लालबन्दि, श्रावण १७ –  बरहथवामा तिन बर्षिया बालीकाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । सर्लाहिको बरहथवा नगरपालिका स्थीत हजरियाका  रामप्रबेश सशनीकी तिन बर्षिया छोरी बन्धना सहनीको हत्या भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बन्धनाका परिवारले भने हिजो बिहान उनलाई भुत लागेको हुनाले मुत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर बन्धनाको[Read More…]