Archive for September, 2016

एभरेष्ट एकेडेमिको हलमा अभिमुखिकरण तालीम सम्पन्न …

एभरेष्ट एकेडेमिको हलमा अभिमुखिकरण तालीम सम्पन्न …

लालबन्दि, असोज १३ – लालबन्दिमा रहेको एभरेष्ट एकेडेमिको हलमा आज दिउँसो ३ ओटा बिद्यालय सम्मिलित एक अभिमुखिकरण तालीम सम्पन्न भएको छ । एभरेष्ट एकेडेमिका फाउण्डर गोपाल पंजियारको अध्यक्षतामा भएको कार्यक्रम मा एभरेष्ट एकेडेमि संगै, आईडिएल को एकेडेमि र कम्युनिटि वेलफिएर एकेडेमि को सहभागिता रहेको थियो । ३ वटै स्कुलका शिक्षक, शिक्षिकाहरु सम्मिलीत कार्यक्रम मा काठमाण्डौँबाट आउनुभएका अर्जुन भट्टले प्रशिक्षण दिनुभएको थियो[Read More…]

महिने ब्युटिपार्लर तालीम संपन्न

महिने ब्युटिपार्लर तालीम संपन्न

लालबन्दि, असोज १२ – प्रगतिशिल महिला संजालको आयोजनामा सञ्चानल भएको ३ महिने ब्युटिपार्लर तालीम हिजो संपन्न भएको छ । सर्लाहिको नेत्रगञ्जमा संचालन भएको तालीम हिजो नेत्रगञ्ज गाबिस भवनमा एक कार्यक्रम का बिच समापन गरिएको हो । सञ्जालकि अध्यक्ष अर्चना झाको अध्यक्षतामा भएको कार्यक्रम मा संस्थाका बिभिन्न पदाधिकारि संगै राजनितिक दलका सदष्य तथा पार्टि प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नेत्रगञ्ज गाबिसका[Read More…]

स्वरुपराज आचार्यको ”गयौ जब” मा प्रेम, मिलन र बिछोडको कथा …

स्वरुपराज आचार्यको ”गयौ जब” मा प्रेम, मिलन र बिछोडको कथा …

लालबन्दि, असोज १२ – नेपाली सांगीतिक आकाशमा फरक पहिचान बनाएर चर्चाको शिखरमा पुगेका गायक स्वरुपराज आचार्यको नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत तुला कुवरको तथा शब्द देवदत्त भट्टको रहेको छ भने उक्त भिडियोमा अस्मीक, मन्दिरा, नेहा तथा सविनको अभिनय रहेको छ । भिडियो निर्देशक मनोज बिष्टको निर्देशनमा बनेको म्यूजीक भिडियो ज्ञानेन्द्र शर्माले[Read More…]

गायक बद्री पंगेनी अध्यक्षमा निर्वाचीत

गायक बद्री पंगेनी अध्यक्षमा निर्वाचीत

लालबन्दि, असोज १२ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको छैंठौं महाधिवेशनबाट गायक बद्री पंगेनी अध्यक्षमा निर्वाचीत भएका छन् । राजधानीमा असोज ८ गतेदेखी १० गतेसम्म चलेको महाधिवेशनबाट अध्यक्षका प्रत्यासी बिष्णु खत्री र टिकाराम चपाँईलाई हराउँदै बद्री पंगेनीले ८८८ मत ल्याएर जितेका हुन् । अध्यक्षका तिन प्रत्यासी बद्री पंगेनीले ८८८ मत , बिष्णु खत्रीले ५०८ मत र टिकाराम चपाईले ३३० मत ल्याए[Read More…]

मनहर्वा उमाबि का २५ जना छात्र, छात्राहरुलाई छात्रबृत्ति बितरण …

मनहर्वा उमाबि का २५ जना छात्र, छात्राहरुलाई छात्रबृत्ति बितरण …

लालबन्दि, असोज १२ – लालबन्दिमा रहेको बाल संरक्षण संस्थाले सर्लाहिको बेला मनहर्वा उमाबि का २५ जना छात्र, छात्राहरुलाई हिजो मङ्गलबार छात्रबृत्ति बितरण गरेको छ । सर्लाहिको बेला गाबिस अन्र्गतको मनहर्वा उच्च माध्यमिक बिद्यालयका २५ जना छात्रछात्रालाई छात्रबृत्ति अन्तर्गत कापि, कलम, पेन्सिल, ब्याग तथा बिद्यालय पोसाक र पोसाक सिलाई खर्च स्वरुप रु ५०० पनि प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रम मा[Read More…]

शिभशक्ति बचत तथा ऋण सहकारि संस्थाको १४औ बार्षिक साधारणसभा सम्पन्न

लालबन्दि, असोज १२ – शिभशक्ति बचत तथा ऋण सहकारि संस्थाको चौधौ बार्षिक साधारण सभा हिजो हरिपुरमा सम्पन्न भएको छ । बि.सं. २०५९ सालदेखि सक्रिय सहकारि संस्थाको साधारणसभा हिजो ग्रामिण नारि उत्थान संघ हरिपुरको प्राङ्गणमा भएको हो । संस्थाका अध्यक्ष पुरुषोत्तम प्रशाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम मा डिभिजन सहकारि कार्यालयका प्रमुख बिकाश रायको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि बिशिष्ट अतिथिमा जिल्ला[Read More…]

गुगलले आज १८औं जन्मदिन मनाउँदै …

गुगलले आज १८औं जन्मदिन मनाउँदै …

लालबन्दि, असोज ११ – सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । कम्पनीले आफ्नो जन्मदिनको अवसरमा डुडल पनि बनाएको छ । जसमा गुगलको जीले बेलुन फुकेर अरु अल्फाबेट बनाएको छ भने बेलुनसँगै गुगल पनि आकाशमा उडेको छ । गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा दिनमा पनि गुगलले आफ्नो जन्मदिन मनाएको छ । गुगल डट कम डोमेन[Read More…]

हरिऔन नगरपालिकाको मोहनपुर खेल मैदानमा क्षेत्रीय खेलकुद प्रतियोगीता सुरु …

हरिऔन नगरपालिकाको मोहनपुर खेल मैदानमा क्षेत्रीय खेलकुद प्रतियोगीता सुरु …

लालबन्दि, असोज ११ – हरिवन नगरपालीका को मोहनपुर खेल मैदानमा हिजोबाट क्षेत्रीय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु सिद्धार्थ युवा क्लब सासापुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता हिजोबाट सुरुभएर आगामि २४ गत्तेसम्म चल्ने छ । हिजो भएको उद्घाटन खेलमा न्यु सिद्धार्थ युवा क्लब ए सासापुर र हिमालचुली युवा क्लब डाबरि बिच प्रतिस्पर्धा भएको छ । हिजोको पहिलो खेलमा[Read More…]

सरकारको निर्णय संबिधान बिपरित भएको भन्दै मलगंवामा अस्थायी शिक्षकहरुले दिए धर्ना …

सरकारको निर्णय संबिधान बिपरित भएको भन्दै मलगंवामा अस्थायी शिक्षकहरुले दिए धर्ना …

लालबन्दि, असोज १० – अहिले देश भरका अस्थायी शिक्षकहरुले आफुहरुलाई स्थायी बनाउनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । यसैक्रममा सर्लाहीका अस्थायी शिक्षकहरुले पनी स्थायी बनाईनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । अहिले सरकारले स्थायी शिक्षक हरुलाई गोल्डेन ह्यान्सेक मार्फत घर फिर्ती अथवा प्रतियोगीत्मक परिक्षामा जानुपर्ने नियम बनाएको छ । तर अस्थायी शिक्षकहरु सरकारको यो निर्णय संग सहमत छैनन् ।[Read More…]

रोनाल्डोलाई चेतावनी

रोनाल्डोलाई चेतावनी

लालबन्दि, असोज १० – रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कहिले काँही सबस्टिच्युड हुँदा त्यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् । रोनाल्डो ला लिगा अन्तर्गत शनिबार राति भएको लास पालमससँगको खेलमा १८ मिनेट बाँकी हुँदा सबस्टिच्युड भएका थिए । प्रशिक्षक जिदानको यो निर्णमा रोनाल्डो बेखुसी देखिन्थे । यो खेलमा रियल मड्रिड २–२ को बराबरीमा रोकियो । ‘मलाई थाहा छ, उनी[Read More…]