लालबन्दि, असोज १३ – लालबन्दिमा रहेको एभरेष्ट एकेडेमिको हलमा आज दिउँसो ३ ओटा बिद्यालय सम्मिलित एक अभिमुखिकरण तालीम सम्पन्न भएको छ ।

14501929_1114585018636236_295533634_n

एभरेष्ट एकेडेमिका फाउण्डर गोपाल पंजियारको अध्यक्षतामा भएको कार्यक्रम मा एभरेष्ट एकेडेमि संगै, आईडिएल को एकेडेमि र कम्युनिटि वेलफिएर एकेडेमि को सहभागिता रहेको थियो ।

14508485_1114585065302898_1055736173_n

३ वटै स्कुलका शिक्षक, शिक्षिकाहरु सम्मिलीत कार्यक्रम मा काठमाण्डौँबाट आउनुभएका अर्जुन भट्टले प्रशिक्षण दिनुभएको थियो ।

14518261_1114585081969563_2069302471_n

कार्यक्रम मा शिक्षक, शिक्षिकाहरुलाई भट्टले कृयाकलापमा आधारित शैक्षिक गतिबिधि र ब्यबसायमा ब्यबसायीक सोच बनाउनुपर्ने लगाएतको बारेमा प्रशिक्षण दिइएको एभरेष्ट एकेडेमिका होस्टेल वार्डेन नाथुराम चौधरिले जानकारि दिनुभएको छ ।

14483950_1114585048636233_465761254_n

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*