लालबन्दि, असोज १२ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको छैंठौं महाधिवेशनबाट गायक बद्री पंगेनी अध्यक्षमा निर्वाचीत भएका छन् । राजधानीमा असोज ८ गतेदेखी १० गतेसम्म चलेको महाधिवेशनबाट अध्यक्षका प्रत्यासी बिष्णु खत्री र टिकाराम चपाँईलाई हराउँदै बद्री पंगेनीले ८८८ मत ल्याएर जितेका हुन् ।

badri-pangeni-1-2

अध्यक्षका तिन प्रत्यासी बद्री पंगेनीले ८८८ मत , बिष्णु खत्रीले ५०८ मत र टिकाराम चपाईले ३३० मत ल्याए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रमेश बिसी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँण, महिला उपाध्यक्षमा रिता थापाले जितेका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको छैंठौं महाधिवेशनबाट नवनिर्वाचीत पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ ।

14440763_326351307719820_4765690422873407741_n

अध्यक्ष तर्फ

१. बद्री पंगेनी ८८८

२. बिष्णु खत्री ५०८

३. टिकाराम चापाइ ३३०

सदस्य तर्फ खुल्ला १४ जना उम्मेदवारीहरु निर्वाचित भएका छन ।

१, शिव हमाल (१४५५)

२, पार्वती राई (१३३६)

३, राजु ढकाल (१२४९)

४, कुलेन्द्र बिस्वकर्मा (१२०९)

५, राजन ठकुरी (१०५७)

६, बसन्त थापा (९२८)

७, सन्तोष आले मगर (९०१)

८, जीवन दाहाल (८८२)

९, हरि डागी (८५८)

१०, प्रचण्ड जि सि (८५४)

११, रमेश राज भट्टराई (८५३)

१२, इस्वरी भुसाल (८०६)

१३, राजन गुरुङ (७८०)

१४, बिनोद बाजुराली (७७९)

महिला सदस्य ५ जना उम्मेदवारीहरु निर्वाचित भएका छन ।

१, देवि घर्ती मगर (१४४१)

२, मुना थापा मगर (१२८८)

३, पुर्ण कला बिसि (८४१)

४, जमुना राना (८१८)

५, जानकी तारामी मगर (७८४)

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*