लालबन्दि, असोज १२ – प्रगतिशिल महिला संजालको आयोजनामा सञ्चानल भएको ३ महिने ब्युटिपार्लर तालीम हिजो संपन्न भएको छ ।

14448862_326318051056479_645276037100501472_n

सर्लाहिको नेत्रगञ्जमा संचालन भएको तालीम हिजो नेत्रगञ्ज गाबिस भवनमा एक कार्यक्रम का बिच समापन गरिएको हो । सञ्जालकि अध्यक्ष अर्चना झाको अध्यक्षतामा भएको कार्यक्रम मा संस्थाका बिभिन्न पदाधिकारि संगै राजनितिक दलका सदष्य तथा पार्टि प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

नेत्रगञ्ज गाबिसका १ देखि ९ वडाका ३१ जना महिलाहरुलाई किरण बाला महत्तो र रञ्जिता कार्किले तालीम दिएका हुन ।

14463232_326316484389969_3051794338693298359_n

तालीम समापन कार्यक्रम मा सहभागीहरुलाई प्रमाणपत्र संगै बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*