लालबन्दि, असोज १२ – नेपाली सांगीतिक आकाशमा फरक पहिचान बनाएर चर्चाको शिखरमा पुगेका गायक स्वरुपराज आचार्यको नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत तुला कुवरको तथा शब्द देवदत्त भट्टको रहेको छ भने उक्त भिडियोमा अस्मीक, मन्दिरा, नेहा तथा सविनको अभिनय रहेको छ ।

badri-pangeni-1-2

भिडियो निर्देशक मनोज बिष्टको निर्देशनमा बनेको म्यूजीक भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*