लालबन्दि, असोज ११ – हरिवन नगरपालीका को मोहनपुर खेल मैदानमा हिजोबाट क्षेत्रीय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु सिद्धार्थ युवा क्लब सासापुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता हिजोबाट सुरुभएर आगामि २४ गत्तेसम्म चल्ने छ ।

हिजो भएको उद्घाटन खेलमा न्यु सिद्धार्थ युवा क्लब ए सासापुर र हिमालचुली युवा क्लब डाबरि बिच प्रतिस्पर्धा भएको छ । हिजोको पहिलो खेलमा न्यु सिद्धार्थ युवा क्लब ए सासापुरले ट्राईबेकरमा ४–५ गोल अन्तरले हिमालचुली युवा क्लब डाबरिलाई हराएको छ । त्यसैगरि आजपनि एक खेल हुनेछ ।

MANCHESTER, ENGLAND - SEPTEMBER 10: The Premiership match ball during the Barclays Premier League match between Manchester City and Wigan Athletic at Etihad Stadium on September 10, 2011 in Manchester, England. (Photo by Laurence Griffiths/Getty Images)

आज दिउँसो ३ बजे हुने प्रतिस्पर्धामा लायन्स क्लब लालबन्दि र हरिवन युवा क्लब हरिवन बिच खेल हुनछ ।

हिजो भएको खेल उदघाटन कार्यक्रममा एमाले हरिवन नगरकमिटि अध्यक्ष चुडामणि वाग्ले, एकिकृत माओबादिका केन्द्रिय सदष्य अर्जुन पन्त, चुरेभावर सर्लाहिका जिल्ला उपाध्यक्ष दिप मान लोप्चन, हरिवन युवा संजाल अध्यक्ष सुमन सिंजाली लगाएत बिभिन्न पार्टि प्रतिनिधि लगाएत खेल प्रेमिहरुको उल्येख्य उपस्थिति रहेको न्यु सिद्धार्थ युवा क्लबका अध्यक्ष पदम बहादुर बलले जानकारि दिनुभएको छ ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*