Archive for September, 2016

महान खेलाडी पाल्मरको निधन …

महान खेलाडी पाल्मरको निधन …

लालबन्दि, असोज १० – अमेरिकी गल्फ खेलाडी आर्नोल्ड पाल्मरको निधन भएको छ । विश्व खेलकुदको इतिहासमा महान खेलाडीका रुपमा लिइने पाल्मरको ८७ वर्षको उमेरमा निधन भएको हो । उनको अमेरिकाको पेन्लिसभेनियामा रहेको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अमेरिकी गल्फ एसोसिएसनले गल्फका महान दूतको निधन भएको भन्दै पाल्मरको निधनको पुष्टि गरेको छ । आफ्नो लामो खेल जीवनको क्रममा[Read More…]

by September 26, 2016 0 comments खेल, जनसरोकार
पञ्चकन्या भर्सेस कलर्स र सगरमाथा भर्सेस विशाल …

पञ्चकन्या भर्सेस कलर्स र सगरमाथा भर्सेस विशाल …

लालबन्दि, असोज १० – एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएलमा सोमबार दुईवटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे हुने सुरु हुने पहिलो खेलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्क्याक्टर्ससँग खेल्नेछ । कलर्सले सोमबार पहिलो खेल खेल्न लागेको हो भने पञ्चकन्याले आइतबार जगदम्बा राईनोजलाई ६ विकेटले हराएको थियो । त्यस्तै कीर्तिपुरमै दिउँसो साढे १२ बजे हुने खेलमा सगरमाथा लेजेन्डसले विशाल[Read More…]

रुसले गरेको कारबाही अभियानलाई अमेरिकाले बर्बरताको संज्ञा दियो …

रुसले गरेको कारबाही अभियानलाई अमेरिकाले बर्बरताको संज्ञा दियो …

लालबन्दि, असोज १० – सिरियामा रुसले गरेको कारबाही अभियानलाई अमेरिकाले बर्बरताको संज्ञा दिएको छ । रुसले सिरियामा गरिहेको कारबाही अभियान बिद्रोही विरुद्ध भन्दा पनि बर्बरता रहेको बताएको हो । सिरियामा भइरहेको युद्धका बारेमा छलफल गर्न बसेको संयुक्त राष्ट्रसंघको आकस्मिक बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्थ पावरले बिद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रुसी तथा सिरियाली सेनाले हवाई तथा स्थल आक्रमण गरिरहेको[Read More…]

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको जीप दुर्घटनाले प्रधानमन्त्रि स्तब्ध …

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको जीप दुर्घटनाले प्रधानमन्त्रि स्तब्ध …

लालबन्दि, असोज १० – प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशुली नदीमा जीप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरले स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । त्रिशुली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि[Read More…]

दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै…

दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै…

लालबन्दि, असोज १० – यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले काठमाडौं उपत्याकाभित्र मात्र वाणिज्य बैंकमार्फत करिब डेढ अर्ब, विकास बैंकमार्फत २० करोड र फाइनान्स कम्पनी मार्फत[Read More…]

लालबन्दिमा रहेको बाल संरक्षण संस्थाद्वारा ब्रम्हपुरिका ४३ छात्रालाई छात्रबृत्ति बितरण

लालबन्दिमा रहेको बाल संरक्षण संस्थाद्वारा ब्रम्हपुरिका ४३ छात्रालाई छात्रबृत्ति बितरण

लालबन्दि, असोज १० – लालबन्दिमा रहेको बाल संरक्षण संस्थाले हिजो ब्रम्हपुरी गाबिसमा रहेका दुईवटा बिधालयका छात्राहरुलाई छात्रबृत्ती बित्तरण गरेको छ । ब्रम्हपुरी गाबिसमा वाडा नम्बर ९ को जलाधार उच्च माध्यमीक बिधालयका २० जना र वडा नम्बर ५ मा रहेको उत्पीडित उत्थान प्राथमीक बिधालयका २३ गरि ४३ जना छात्राहरुलाई छात्रबृति बितरण गरिएको हो । बालसंरक्षण संस्थाको बिश्व शिक्षाबाट संचालित कार्यक्रम अन्र्तगत बिधालय[Read More…]

अति बिपन्न उपभोक्ता सदष्यलाई सोलार सेट बितरण …

अति बिपन्न उपभोक्ता सदष्यलाई सोलार सेट बितरण …

लालबन्दि, असोज ०९ – लालबन्दिमा रहेको  राधाकृष्ण सामुदायिक बन उपभोक्ता समुह ले हिजो अति बिपन्न आफना उपभोक्ता सदष्यलाई सोलार सेट बितरण गरेको छ । समुहले आफना बन उपभोक्ता सदष्यहरु मध्येबाट सबैभन्दा बिपन्न घर परिवार छनौट गरि ८ घर परिवारलाई सोलार सेट बितरण गरेको हो । बन समुह भित्रको जडिबुटि संरक्षण समुह मध्येबाट छानेर सोलार सेट बितरण गरिएको हो । बन समुहका[Read More…]

बृद्धसेवा आश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई मिस्ठान्न भोजन खुवाइयो …

बृद्धसेवा आश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई मिस्ठान्न भोजन खुवाइयो …

लालबन्दि, असोज ०९ – लाएन्स क्लब अफ लालबन्दी सीटीको आयोजनामा हिजो जुटपानीमा रहेको पदम भुवनेश्वरी बृद्धसेवा आश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई लत्ता कपडा सहित मीष्ठान्न भोजन गराईएको छ । आश्रममा आश्रीतहरुलाई खीर, पुरी, पनीर, पाउरोटि, दुध लगाएतका खानेकुरा खुवाइएको बताईएको छ । त्यसैगरि क्लबले आश्रममा आश्रीत ३० जना आमा बुवा र २ जना बालबालिकालाई नजिकीदै गरेको बडा दशैँको अवसरमा सुभकामना प्रदान गर्दै साडि,[Read More…]

बृहत वडाभेला सम्पन्न …

लालबन्दि, असोज ०९ – नेपालि कांग्रेश लालबन्दि ७ को बृहत वडाभेला सम्पन्न भएको छ । वडा सभापति पुस्कर तिमल्सिनाको सभापतित्वमा सम्पन्न वडाभेला ले कार्यसमितिलाई पुर्णता दिएको छ । वडाभेला ले पुर्णता दिएको कार्यसमितिमा उप–सभापति जमुना आचार्य, सचिवमा अर्जुन न्यौपाने, सह–सचिबमा नृपध्वोज थापा र सदष्यहरुमा क्रमशः मोहन खपाङ्गि, रमा दाहाल, समिर घिमिरे, भिम बहादुर स्याङ्गतान लगाएत रहेका छन । भेलामा लालबन्दि नगर[Read More…]

सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वार्षिक साधारण सभा सम्पन्न

लालबन्दि, असोज ०९ – नयाँ नेतृत्व चयन गर्दै लालबन्दी नगरपालिका–५ मा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । हिजो जनज्योति उच्च माध्यमिक विद्यालयमा भएको साधारण सभाले सर्वसम्मत रुपमा पे्रमनाथ पौडेल अध्यक्ष रहने गरि ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नवगठित कार्य समितिको उपाध्यक्षमा मधुरी पासवान, सदस्यहरुमा पुजन श्रेष्ठ,[Read More…]