Archive for September, 2016

पहिरोले खेतबारि बगाउन थालेपछि स्थानिय बासि चिन्तित …

लालबन्दि, असोज ०९ – पुर्बपश्चिम राजमार्गबाट उत्तरतर्फ पर्ने परवानिपुर गाबिसका बासिन्दाहरु पहिरोले खेतबारि सबै बगाउन थालेपछि चिन्तित भएका छन । पुर्बपश्चिम राजमार्गबाट करिब १० किलोमिटर उत्तरमा रहेको सर्लाहिको परवानिपुर गाबिसका स्थानियबासि बाली लगाउने बेलामा खेतबारि पहिरोले बगाउन थालेपछि मर्कामा परेका हुन । केहि दिन देखि निरन्तर परिरहेको पानिले खेतबारि संगै बासँ, नगदेवालीहरु बगाउन थालेको बताईएको छ । बाढि नआएपनि पानी पर्न[Read More…]

जानकी बचत तथा क्रिण सहकारी संस्था लिमीटेड लालबन्दीको छैठौ बार्षिक साधारण सभा सम्पन्न

लालबन्दि, असोज ०२ –  जानकी बचत तथा क्रिण सहकारी संस्था लिमीटेड लालबन्दीको छैठौ बार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । लालबन्दी ५ स्थीत राधाकृष्ण मन्दीर परिशरमा भएको साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षता तथा शेयर सदस्य रमाकुमारी न्यौपानेको प्रमुख आतिथ्ता रहेको थियो । सस्थाको गत आर्थीक बर्षको आयव्याय, प्रगती, तथा चुनौति का विषयमा प्रतिवेदन प्रस्तुत गरिएको  सस्थाले जनाएको छ[Read More…]

सर्लाहि साहित्य समाजको बार्षिक साधारणसभा हिजो सम्पन्न …

सर्लाहि साहित्य समाजको बार्षिक साधारणसभा हिजो सम्पन्न …

लालबन्दि, असोज ०२ –  सर्लाहि साहित्य समाजको दोश्रो बार्षिक साधारण सभा तथा बृहत साहित्यिक कार्यक्रम हिजो सम्पन्न भएको छ । समाजकि अध्यक्ष मिना देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम मा गितकार शुसिला पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । नगरपालीका को सभाहल लालबन्दिमा भएको कार्यक्रम मा राजसि बाङमय प्रतिष्ठानकि अध्यक्ष तोया घिमिरे, नेपाली कांग्रेश लालबन्दि नगरकमिटि सभापति प्रशान्त आचायर्य, एमाले नगरकमिटि अध्यक्ष राजन[Read More…]

पुर्बपश्मि लोकमार्गमा गएराति दुर्घटना, एकजना गम्भिर घाईते …

पुर्बपश्मि लोकमार्गमा गएराति दुर्घटना, एकजना गम्भिर घाईते …

लालबन्दि, असोज ०२ –  गएराती पुर्बपश्चिम लोकमार्ग अन्तर्गतको सडक खण्डमा भएको दुर्घनामा परि एकजना गम्भिर घाईते भएका छन । गएराती करिब साडे ८ बजेको समयमा कटारिबाट काठमाण्डौँ जाँदै गरेको ना ६ ख १४६८ नम्बरको बशले बिपरित दिशाबाट आउँदै गरेको ना ३० प ७६७८ नम्बरको मोटरसाईकललाई लोकमार्ग अन्तर्गतको लालबन्दि ७ बस्तिपुर सडक खण्डमा ठक्कर दिँदा मोटरसाईकल चालक मलंगवा २ घरभई लालबन्दि[Read More…]

झिम खोलाबाट प्रभाबितहरुलाई हिजो राहत बितरण गरियो …

झिम खोलाबाट प्रभाबितहरुलाई हिजो राहत बितरण गरियो …

सर्लाही, भाद्र २९ – लखन्देहि खोलामा आएको बाढिका कारण प्रभावित भएका २२ घरपरिवारलाई हिजो नेपाल रेडक्रस सोसाईटि मलगंवाले राहत सामग्रि बितरण गरेको छ । बाढिका कारण प्रभावित भएका सर्लाहिको भाडसर गाबिसका वडा नम्बर २,३,४,५,७ का करिब २२ घरधुरि परिवारलाई राहत सामग्रि बितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटि मलगंवाका सभापति नागेन्द्र प्रशाद चौधरि र जिल्ला प्रहरि कार्यालय सर्लाहिका प्रहरि निरिक्षक मिङमा[Read More…]

आज परेको राष्टिय बाल दिवशको अबशरमा लालबन्दिमा बक्तृत्वकला प्रतियोगिता हुँदै

आज परेको राष्टिय बाल दिवशको अबशरमा लालबन्दिमा बक्तृत्वकला प्रतियोगिता हुँदै

सर्लाही, भाद्र २९ – आज परेको राष्टिय बाल दिवशको अबशरमा लालबन्दिमा रहको बाल संरक्षण संस्था र बाल संजाल ले संयुक्त रुपमा बक्तृत्व कला प्रतियोगिता आयोजना गर्दैछन । संबर्धन बाल अधिकारको, कार्यान्वयन बाल अधिकारको भन्ने मुल नाराका साथ आयोजना हुन लागिरहेको कार्यक्रमलाई लालबन्दि नगरपालीका ले आर्थिक तथा प्राबिधिक सहयोग गर्ने बताईएको छ । बाल अधिकार र बर्तमान अबस्था भन्ने बिषयमा हुने कार्यक्रम[Read More…]

तरुण दलको चौथो अधिवेशन मलगंवामा संपन्न …

लालबन्दि, भाद्र २८ – नेपाली काङगे्रको भातिृ सगंठन नेपाल तरुण दलको चौथो अधिवेशन सदरमुकाम मलगंवामा संपन्न भएको छ । उद्योग बाणिज्य संघ मलगंवाको रंगलाल स्मिृति भवनमा नेपाल तरुण दल सर्लाहीको आयोजनामा भएको अधिवेशनमा विभिन्न पदाधिकारीहरु सर्वसहमतिबाट  चयन गरीएको हो । अधिवेशनमा सभापति पदमा अनिल सिंह, उपाध्यक्षमा राजेश साह , सचिवमा मरु राय त्यस्तै समावेसी महाधिवेशन प्रतिनिधी अरुन प्रताप कुमार सिंह,मधेशीमा[Read More…]

खेलाडीलाई कुटे दर्शकले, खेल रोकियो

खेलाडीलाई कुटे दर्शकले, खेल रोकियो

लालबन्दि, भाद्र २८ – इंग्ल्याण्डमा दर्शकले खेलाडीलाई कुटेपछि खेल रोकिएको छ । एफए वासको पहिलो चरणको छनौट अन्तर्गत वर्थिङ युनाटेडका खेलाडीलाई रंगशालमा रहेका एक दर्शकले कुटेपछि खेल रोकिएको हो । शनिबार राति पिसह्यावेनसँगको खेलको क्रममा ७० औं मिनेटमा एक दर्शकले वर्थिङ युनाइटेडका खेलाडीलाई कुटेका हुन् । सबसिच्युट भएर मैदानबाट बाहिर निस्किँदै गरेका खेलाडीलाई हिर्काउने २४ वर्षका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले[Read More…]

फुटबल खेलाडीको खेलकै क्रममा निधन …

लालबन्दि, भाद्र २८ – फ्रान्समा एक फुटबल खेलाडीको खेलकै क्रममा निधन भएको छ । फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा फ्रान्सको छैटौं डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको हो । फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा बेनलाई हृदयघात भएको थियो । मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरेपनि बचाउन भने सकेन ।[Read More…]

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद आज, आज सार्बजनिक बिदा…

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद आज, आज सार्बजनिक बिदा…

लालबन्दि, भाद्र २८ – मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए । यसरी बलि दिइएको दिन इस्लामिक[Read More…]