अमेरिकी राष्ट्रपतिका रपब्लिकनतर्फका उमेद्वार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताएका छन् । ड्रम्फले सुझाव दिँदै भनेका छन् यो चुनाव रद्द गर्नुपर्छ, हिलारी क्लिन्टनका पक्षमा लगातार प्रचारबाजी भएकाले पनि चुनाव रद्द गर्नुपर्ने बताएका छन् ।

tihar-festival-in-nepal-kaag-tihar

उनले भनेका छन् ११ दिनअघि हाम्रो पार्टी रिपब्लिकन भोट माग्न जाँदा प्रहरीले दमन गर्नुका साथै हाम्रो ¥यालीमाथि पनि  आक्रमण गरेको समाचार इन्डेपेन्डेन्टले छापेको छ । त्यस्तै डोलाल्ड ट्रम्फले हिलारीको बिजनेस प्रपोजलको आलोचना गर्दै आफू मात्र सही रहेको पनि बताएका छन् । त्यसकारण पनि यो चुनाव रद्द गर्नु पर्ने उनको तर्क छ । त्यस्तै ट्रम्फले बिहीबार ट्वीट गर्दै लेखेका छन् , ‘टेक्सासमा किन मत उल्टियो, म सोध्छु यो किन भइरहेका छ ?’ पूरानो भोटिङ मेसिनका कारण यस्तो भएको छ ।

यो भन्दा पहिलाको चुनावमा पनि भोटिङ मेसिनका कारण यस्तै समस्या आएको थियो । जसका कारण गलत उमेद्वार निर्वा्चित भएका थिए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*