लालबन्दि, कार्तिक १२ – कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

गोवामा हुने एक सेमिनारमा सहभागव् भएपछि देउवा दिल्ली पुग्नेछन्। सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*