लालबन्दि, कार्तिक १२ – बिपि चिन्तन प्रतिस्ठान सर्लाहीले आज लालबन्दीमा बृहक्त भेलाको आयोजना गर्दै छ । भेलालाई नेपाली कंग्रेसका महामन्त्री शसांक कोइराला र नेपाली कंग्रेसकी कोषाध्यक्ष एवंम सान्ती मन्त्री सितादेबि यादबले सम्बोधन गर्ने बताईएको छ ।

आज बिहान ११ बजे लालबन्दी नगरपालिका ५ स्थीत गोल्डेन फ्युचर एकेडेमीको प्राङगणमा हुने बृहत्त भेलामा सर्लाही सहित छीमेकी जिल्लाहरुबाट कंग्रेसका सांसद, महासमीती सदस्य, महाअधिबेशन प्रतिनिधि, जिल्ला सभापती लगाएतका गाउँदेखी जिल्ला स्तरका नेताहरु सहभागीहुने बिपी चिन्तन प्रतिस्ठान सर्लाहीका सभापती घनश्याम ढुंगेलले जानकारि दिएका छन् ।

उनका अनुसार,कंग्रेस महामन्त्री कोइराला र कोषध्यक्ष यादब बिहान सर्लाही आएर साझँ नै  राजधानी फर्कीने नेपाली कंग्रेस सर्लाहीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*