लालबन्दि, असोज २२ – सर्लाहीको क्षेत्र नम्वर ५ मा विपी चिन्तन प्रतिष्ठानको क्षेत्रीय कार्य समिति चयन गरिएको छ । कौडेना बजारमा भएको भेलाले अबध साह सभापति रहेको ९ सदस्यीय क्षेत्रीय कार्य समिति चयन गरेको हो ।

भेलामा नेपाली काँगे्रसका सांसद रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति लक्ष्मण राय, जिल्ला सचिव नवीन अधिकारी, विपी चिन्तन प्रतिष्ठान सर्लाहीका सभापति घनश्याम ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*