Archive for November, 2016

भारु पाँच सय र हजारको नोटमा प्रतिबबन्ध लगाएपछि …

लालबन्दि, मङ्सिर ८ – भारतले भारु पाँच सय र हजारको नोटमा प्रतिबबन्ध लगाएपछि महोत्तरीको सीमावर्ती गाउँका गृहिणीको भान्सा एक सातादेखि महँगिएको छ । महोत्तरीको दक्षिणी क्षेत्रमा पर्ने सम्सी, मठियानी, जलेश्वरलगायतका एक दर्जनभन्दा बढी ग्रामीण क्षेत्रकाहजारौं बासिन्दाको जीवन महँगिएको हो । उनीहरु महँगीको मारमा छन् । भारतीय बजारमा बढेको महँगीले गरिब तथा विपन्न समुदायको जनजीवन यतिखेर थप प्रभावित बनेको छ ।। It’s[Read More…]

सर्लाहिका प्रमुख जिल्ला अधिकारि मेघनाथ काफ्लेको गृहमन्त्रालयमा सरुवा

लालबन्दि, मङ्सिर ८ – सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको हिजो बिदाई गरीएको छ । सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत काफ्लेको काठमाण्डौ स्थित गृहमन्त्रालयमा सरुवा भएपछि उहाँलाई जिल्लाका सम्पुर्ण पार्टि प्रतिनिधी तथा विभिन्न सघं सस्थाका प्रतिनिधिले दोसल्ला ओडायर बिदाई गरेका हुन् । काफ्लेलाई जिल्ला स्थित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमीती एक कार्यक्रकका विच बिदाई गरेको जनाएको छ । यस्तै सर्लाहीको[Read More…]

सिआइबीले दुईजना टर्कीस नागरिक पक्रे …

लालबन्दि, कार्तिक २५ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनाधिकृत रुपमा रकम निकाल्ने दुईजना टर्कीस नागरिक पक्रेको छ । सिआइबीले पर्यटक भिसामा नेपाल आई काठमाडौं ठमेल, दरबारमार्ग लगायत क्षेत्रका विभिन्न एटिएम बुथहरुमा नदेखिने क्यामरा तथा स्किमिङ डिभाइस जडान गरी रकम झिक्ने दुईजना टर्कीस नागरिकलाई कान्तिपथको यलो प्यागोडा होटलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट[Read More…]

लालबन्दी नगरपालीकाले सरसफाई गदै आएको लालबन्दी नगरपालिका क्षेत्रका फोहोरमैला व्यवस्थापनको जिम्मा अव निजी साझेदारी सस्थालाई

लालबन्दि, कार्तिक २५ – सफा र बातावरण मेत्रि नगरपालिका हाम्रो गौरब, भन्ने मख्य उद्देश्यका साथ लालबन्दी नगरपालिकालाई सफा र सुन्दर बनाउनका लागी बिशेष पहल कदमी भईरहेको छ । लालबन्दी नगरपालीकाले सरसफाई गदै आएको लालबन्दी नगरपालिका क्षेत्रका फोहोरमैला व्यवस्थापनको जिम्मा अव निजी साझेदारी सस्थाले लिएको हो । हाल सम्म नगरपालिकाले नै लालबन्दी नगर क्षेत्रभित्र  रहेका व्यापारिक तथा आवासीय क्षेत्र, सस्थागत क्षेत्र, औधोगीक[Read More…]

परराष्ट्रमन्त्री डा. महतको एक चीन नीति प्रति प्रतिवद्धता …

लालबन्दि, कार्तिक २४ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले एक चीन नीति प्रतिको नेपालको प्रतिवद्धतामा नेपाल र चीन सरकारको कुनै द्विविधा नभएको स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँग मंगलबार मन्त्रालयमा कुरा गर्दै उहाँले केही छापा माध्यममार्फत सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताउनुभयो । मन्त्री डा. महतले परराष्ट्र सम्बन्ध जस्तो अतिसंवेदनशील विषयमा हल्का ढङ्गले समाचार नलेख्न सञ्चार गृह र[Read More…]

घुर्कौलीका मानबहादुरको हत्या श्रीमतिसहित पाँच जना मिलेर हत्या गरेको खुलासा …

लालबन्दि, कार्तिक २४ – सर्लाहीको घुर्कौलीका ५० वर्षीय मानबहादुर स्याङतानका हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनमा पत्रकार सम्मेलन गरी स्याङतानको हत्यामा संलग्न उनकी श्रीमति सहित पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको हो । सिद्धार्थ सामुदायिक वन घुर्कौलीमा हेरालुको काम गर्ने मान्के भनिने मानबहादुरको असोज २१ गते धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या[Read More…]

एस. एल. सी. परिक्षा२०७२ मा उत्कृष्ट अंक ल्याउने बिधार्थीहरु सम्मान …

एस. एल. सी. परिक्षा२०७२ मा उत्कृष्ट अंक ल्याउने बिधार्थीहरु सम्मान …

लालबन्दि, कार्तिक १८ – सर्लाहीको खुटौनामा आज एक भव्य कार्यक्रमका बिच एस एल सी परिक्षा२०७२ मा उत्कृष्ट अंक ल्याउने बिधार्थीहरुलाई सम्मान गरिएको छ । खुटौना गाबिस घर भई बिभीन्न ठाउँमा बसेर एस एल सी परिक्षामा उत्कृष्ट अंक हासील गरेका २२ जना बिधार्थीलाई सम्मान गरिएको हो । सैक्षीक उत्थान समीती खुटौनाको आयोजनामा भएको कार्यक्रममा प्रहरी प्रमुख एसपी उत्तम राज सुवेदीले जेहेन्दार[Read More…]

किसानहरुलाई तोरिको बिउ बितरण गर्न सुरु …

लालबन्दि, कार्तिक १८ – जिल्ला कृषि बिकास कार्यालय सर्लाहीले ५० प्रतिशत अनुदानमा किसानहरुलाई तोरिको बिउ बितरण गर्न सुरु गरेको छ । अभियानमुखी तेलहन बाली उत्पादन कार्यक्रम अन्र्तगत क्षेत्र बिस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा तोरिको बिउँ बितरण गर्न सूरु गरिएको हो । सर्लाहीका अधिंकाश क्षेत्रमा तोरिको खेती गर्ने गरिन्छ । एक जना किसानलाई बढिमा १० किलो सम्म अनुदानको बिउ बितरण[Read More…]

छठ पर्वका लागी सर्लाहीका जलाशयहरुमा सरसफाई गर्न सुरु …

लालबन्दि, कार्तिक १८ – छठ पर्वका लागी सर्लाहीका बिभीन्न स्थानमा रहेका खोला, नदी जलाशय सरसफाई गर्न सूरु गरिएको छ । जिल्लाको लालबन्दी,हरिऔन,नवलपुर, बरहथवा, मलंगवा,भेल्ही, भक्क्तीपुर,चन्द्रनगर,गोडैता,हथिउलमा लगाएत का खोला,जलाहय तथा नदिहरु छठ पुजाका लागी सरसफाई गर्न सूरु गरिएको हो । तराईबासीको मुख्य पर्व छठ कार्तिक २१ गते आइतबार धुमधाम सँग मनाउन लागीएको छ । मधेशी समुदायको बसोबास रहेको सर्लाहीको दक्षिणी क्षेत्रमा निकै[Read More…]