लालबन्दि, मङ्सिर ८ – सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको हिजो बिदाई गरीएको छ ।

सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत काफ्लेको काठमाण्डौ स्थित गृहमन्त्रालयमा सरुवा भएपछि उहाँलाई जिल्लाका सम्पुर्ण पार्टि प्रतिनिधी तथा विभिन्न सघं सस्थाका प्रतिनिधिले दोसल्ला ओडायर बिदाई गरेका हुन् ।

काफ्लेलाई जिल्ला स्थित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमीती एक कार्यक्रकका विच बिदाई गरेको जनाएको छ । यस्तै सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा काठमाण्डौ स्थित गृहमन्त्रालय बाट प्रदिप राज कँडेल आउनुहुने सर्लाही जिल्ला प्रसासन कार्यलयले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*