लालबन्दि, मङ्सिर २४ – हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनकोनिधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् ।

गिरीका अनुसार आर पी बिहान धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा उनलाई सुतेको अवस्थामै मृत भेटिएको हो । कलाकार भट्टराईको घर पनि बिराटनगरमै हो । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि गाएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*