लालबन्दि, मङ्सिर २० – भारत तमिल नाडुकी मुख्यमन्त्री जयललिताको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हृदयघात भएपछि चेन्नइको अपोलो अस्पतालमा उपचार गराइरहेकी जय ललिताको स्वास्थ्य अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर भीड लागेको छ । स्वास्थ्य लाभको कामना गर्दै उहाँका रातभर अस्पताल बाहिर जाग्राम बसेका छन् ।
हृदयघात भएपछि जयललितालाई गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । उहाँको अहिले आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*