लालबन्दि, मङ्सिर१९ – मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता सर्लाहीको लालबन्दीमा हुने भएको छ। मध्यमाञ्चलका जनकपुर, नारायणी र बागमती अञ्चलका १८ जिल्ला सम्मीलित क्षेत्रिय फुटवल प्रतियोगीता यहि मङ्सिर २४ देखि ३० गते सम्म लालबन्दि प्रस्ताबित रंगशालामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन चौधरीले वताए ।

MANCHESTER, ENGLAND - SEPTEMBER 10: The Premiership match ball during the Barclays Premier League match between Manchester City and Wigan Athletic at Etihad Stadium on September 10, 2011 in Manchester, England. (Photo by Laurence Griffiths/Getty Images)

उनका अनुसार, खेल बिहान ८ बजे र दिउँसो २ बजे गरि दुई चरणमा हुनेछ । प्रतियोगिता अन्तर्गत समुह ‘क’ मा जनकपुर अंचलका ६ जिल्ला, ‘ख’ मा नारायणी अञ्चलका ५ जिल्ला र ‘ग’ मा बागमती अंचलका ८ जिल्ला रहेका छन् ।

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*