लालबन्दि, पौष ०४ – सरकारले सधैंका लागि लोडसेडिङ मुुक्त गर्ने गृहकार्य तीब्र बनाएको छ । आन्तरिक उत्पादनको भरपुुर सदुुपयोग गर्दै नपुुग विद्युुत भारतबाट आयात गरेर लोडसेडिङ समस्या सधैंका लागि समाधान गर्न सरकारले गृहकार्य गरेको हो ।

विगत एक बर्षयता ८५ मेगावाट  विद्युत केन्द्रीय प्रसारण लाईनमा थपिएको छ । यसै बर्ष थप १ सय १५ मेगावाट विद्युुत पनि केन्द्रीय प्रसारण लाइनमा थपिने क्रममा रहेको छ ।

यसका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने र उत्पन्न सबै खालका बाधा/व्यवधान हटाउने प्रयास भइरहेकोे  विद्युत विकास विभागका महानिर्देशक नबीन सिंहले बताएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*