Archive for December, 2016

हरिवन नगरपालिकास्थित लोकमार्ग आसपासका वस्तीमा डेंगुको संक्रमण वढ्यो …

हरिवन नगरपालिकास्थित लोकमार्ग आसपासका वस्तीमा डेंगुको संक्रमण वढ्यो …

लालबन्दि, मङ्सिर २१ – हरिवन नगरपालिकास्थित लोकमार्ग आसपासका वस्तीमा डेंगुको महामारी फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यान पुग्न नसक्दा हरिवनमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकेको स्थानियवासीले दावी गरेका छन् । नेकपा एमाले हरिवन नगर कमिटीका अध्यक्ष चुडामणि वाग्लेले राजमार्ग आसपासका करिव एक सय ५० भन्दा वढी व्यक्तिलाई डेंगु लागेको दावी गर्नुभयो । हरिवनस्थित राजमार्ग छेउमा वनाईएको ढलमा जमेको पानी डेंगु[Read More…]

भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन, पनिरसेल्वमले मुख्य मन्त्री …

लालबन्दि, मङ्सिर २१ – भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे उहाँको निधन भएको जनाएको हो । ६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गएको आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो । अपोलो अस्पतालमा आइतबारदेखि नै उहाँका[Read More…]

एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा …

लालबन्दि, मङ्सिर २० – श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट[Read More…]

तमिल नाडुकी मुख्यमन्त्री जयललिताको स्वास्थ्य अवस्था गम्भीर …

लालबन्दि, मङ्सिर २० – भारत तमिल नाडुकी मुख्यमन्त्री जयललिताको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हृदयघात भएपछि चेन्नइको अपोलो अस्पतालमा उपचार गराइरहेकी जय ललिताको स्वास्थ्य अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर भीड लागेको छ । स्वास्थ्य लाभको कामना गर्दै उहाँका रातभर अस्पताल बाहिर जाग्राम बसेका छन् । हृदयघात भएपछि जयललितालाई गएको[Read More…]

इश्वरपुरमा सरसफाई कार्यक्रम सम्पन्न …

इश्वरपुरमा सरसफाई कार्यक्रम सम्पन्न …

लालबन्दि, मङ्सिर २० – अनेरास्वयु अखिल क्रान्तीकारी सर्लाहीको आयोजनामा आज नारायणि बहुमुखी क्याम्पस इश्वरपुरमा सरसफाई गरिएकोे छ । क्रान्तीकारीका केन्द्रीय सदस्य ध्रवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । File foto कार्यक्रममा अनेरास्वयु क्रान्तीकारीका जिल्ला अध्यक्ष शिवराज धमला, केन्द्रीय सदस्य सन्दीप न्यौपाने, जिल्ला उपाध्यक्ष रञ्जित सहनी लागाएतको आतिथ्यतामा क्याम्पस सरसफाई गरिएको अखिल क्रान्तीकारिले जनाएको छ । कार्यक्रममा करिब[Read More…]

आज ईश्वरपुरमा एक कार्यक्रमको आयोजना …

लालबन्दि, मङ्सिर २० – १६ दिने अन्र्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्र्तगत  अखिल नेपाल महिला संघ, सर्लाहीले आज ईश्वरपुरमा एक कार्यक्रमको आयोजना गरेको छ । २ नम्बर प्रदेशका सदस्य गोमा विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एमाले सर्लाहीका सचिव वेची लुंगेली, मिरा कार्की, राजेश्वरी काफ्ले, कौशल्या धना, चुनदेवी चौधरी, मिना देवकोटा, शान्ति लामा, पवित्रा घिमीरे, अम्बिका पौडेललगायतका महिला नेतृहरुले मन्व्य[Read More…]

उत्कृष्ट काम गर्ने तीन जना स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान …

लालबन्दि, मङ्सिर २० – वर्षभरी उत्कृष्ट काम गर्ने तीन जना स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान गरिएको छ । स्वयसेविका दिवसको अवसरमा लक्ष्मीपुर कोद्राहाका तीन जना स्वयसेविकाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लक्ष्मीपुर कोद्राहा गाविस वडा नम्बर ९ का गौरी चौधरी, वडा नम्बर ५ का असगरी ठाकुर र वडा नम्बर ४ का संगीतादेवी साह छन् । उनीहरुलाई तीन तीन[Read More…]

ट्राफिक व्यवस्थापनका लागि आज मलंगवामा वृहत छलफल …

ट्राफिक व्यवस्थापनका लागि आज मलंगवामा वृहत छलफल …

लालबन्दि, मङ्सिर २० – सदरमुकाम मलंगवास्थित फोहर तथा ट्राफिक व्यवस्थापनका लागि आज मलंगवामा वृहत छलफल कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत मुकेशकुमार चौरसिया, नागरिक समाज तथा विभिन्न राजनीतिक दलसँग सम्वन्धित सरोकारवालाहरुको उपस्थिति थियो । उनीहरुले नगरको सरसफाईका लागि विभिन्न चोक चौराहामा डस्टवीनको व्यवस्था गर्ने र ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा ट्राफिक चिन्हहरु[Read More…]

एक स्थानियलाई कुटपिट गरि आँखामा गम्भीर चोट पु¥याएको आरोप …

लालबन्दि, मङ्सिर २० – नेपाल विद्युत प्राधिकरण लालबन्दी शाखाका अधिकृत रामेश्वर रायको नेतृत्वमा विद्युत चोरी नियन्त्रण गर्न गएको टोलीले एक स्थानियलाई कुटपिट गरि आँखामा गम्भीर चोट पु¥याएको आरोप छ । नारायण उच्च माध्यामिक विद्यालयका कक्षा १२ का छात्र विक्की चौधरीलाई कुटपिट गरि आँखामा गम्भीर चोट पु¥याएको अनेरास्ववियू सर्लाहीका ईन्चार्ज मोहन भण्डारीले वताउनुभएको छ । चौधरी ईश्वरपुर नगरपालिका वडा नम्बर २[Read More…]

मलंगवा व्यापारीक केन्द्रमा सुन खरिदकर्ताको चहलपहल …

लालबन्दि, मङ्सिर २० – विगत केही दिन प्रतितोला ५४ हजार रुपैयाँमा रहेको सुनको मूल्य आज पुनः ओर्लिएपछि सदरमुकाम मलंगवालय व्यापारीक केन्द्रमा सुन खरिदकर्ताको चहलपहल वढ्न थालेको छ । यस दिन २ सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी संघ सर्लाहीले जनाएको छ । यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो । फागुन २५ गते[Read More…]