Archive for December, 2016

१०५ जना जेष्ठ नागरिकलाई सम्मान …

लालबन्दि, मङ्सिर २० – मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक संघ, सर्लाहीले सदरमुकाम मलंगवास्थित आज एक सय पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । मलंगवा नगरपालिकाका सूचना अधिकृत ७० वर्षउमेरका ती जेष्ठ नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेलले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रमपछि मलंगवा नगरपालिका वडा नम्बर ४, ५, ६, ७, ८, ११ र १३ नम्बर वडाका[Read More…]

गर्भवती आमाको जीवन रक्षाका लागि सावधानी अपनाउने गाउँलेहरुले गरे प्रतिवद्धता …

लालबन्दि, मङ्सिर २० – लक्ष्मीपुर कोद्राहा निवासीहरुले गाउँका गर्भवती महिलाहरुको जीवन रक्षाका लागि अपनाउनुपर्ने सावधानीहरु अवलम्बन गर्न कुनै कसर वाँकी न राख्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला स्वास्थ कार्यालय, सर्लाहीका अधिकृत लक्ष्मी श्रेष्ठका अनुसार, लक्ष्मीपुर कोद्राहाका ३५ जना गर्भवती महिलाहरुको जीवन रक्षाका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज, स्थानियवासीले स्वास्थ्य प्रतिवद्धता जनाएको हुन् । उनीहरुले गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गई ४[Read More…]

४० किलोको घण्टी स्थापना …

४० किलोको घण्टी स्थापना …

लालबन्दि, मङ्सिर २० – लालबन्दी स्थित राधा कृष्ण मन्दीरमा हिजो एक मन अर्थात ४० किलोको घण्टी स्थापना गरिएको छ । लालबन्दी ४ नीवासी कपील पोख्रेलले स्वर्गीय हजुरआमा भक्तमाया पोख्रेलको स्मृतीमा घण्टा स्थापना गरेका हुन । घण्टा उद्घाटन मन्दिर  सिल्यान्यास गरेका पण्डीत चक्रपाणी शरण बाट गरिएको हो । It’s only fair to share…

हिजोबाट सर्लाहि सहित देशभर चिसो बढ्यो …

लालबन्दि, मङ्सिर २० – हिजो बाट सर्लाही संगै देशभर चिसो ह्वात्तै बढेको छ । हिजो दिन भरिनै घाम नलागेर कुहिरो लागेको थियो भने आज पनि यतिखेर सम्म पनि घाम लागीनसकेको बिभिन्न स्थानहरु बाट जानकारि आएको छ । चिसो बढे सँगै स्थानीय बासीहरु आगो तापेर बस्न थालेका छन् । जथाभाबि आगोबालेर ताप्दा आगजनी हुन सक्ने जोखिम उच्च हुने तथा मानबीय तथा भौतिक[Read More…]

‘रक्षा’ लाई देखे पछी बेहोसी मै ढले ‘टिकाजङ’ …

‘रक्षा’ लाई देखे पछी बेहोसी मै ढले ‘टिकाजङ’ …

लालबन्दि, मङ्सिर १९  –  नलाउ पाउजु शिरबन्दी, तिमी त्यसै राम्री छौँ … नसजाउ मेहन्दी, तिमी त्यसै राम्री छौँ … किन चाहियो सोह्र श्रृङगार, गुराँसको थुँगोलाई, जाईजुई फुल भन्दा नी, तिमी झनै राम्री छौँ … विश्व श्रेष्ठ को शब्द लेखन मा एउटा नेपाली पप गीत बजार मा आएको छ । जुन गीत को संगितकार तथा गायक सोनम बजु हुन । यसै[Read More…]

लालबन्दीमा मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता हुने …

लालबन्दीमा मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता हुने …

लालबन्दि, मङ्सिर१९ – मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता सर्लाहीको लालबन्दीमा हुने भएको छ। मध्यमाञ्चलका जनकपुर, नारायणी र बागमती अञ्चलका १८ जिल्ला सम्मीलित क्षेत्रिय फुटवल प्रतियोगीता यहि मङ्सिर २४ देखि ३० गते सम्म लालबन्दि प्रस्ताबित रंगशालामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन चौधरीले वताए । उनका अनुसार, खेल बिहान ८ बजे र दिउँसो २ बजे गरि दुई चरणमा हुनेछ । प्रतियोगिता[Read More…]

स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष

लालबन्दि, मङ्सिर १८ – नेकपा माओवादी केन्द्रले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयन गरेर जानका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री दाहालले सरकारले केही दिनमै चुनावको घोषणा गर्ने[Read More…]

दर्ता तथा नविकरण नभएका अस्पताल, क्लिनिक लगायत स्वास्थ्य संस्थामा डाक्टरले काम गर्न नपाउने

लालबन्दि, मङ्सिर १८ – दर्ता तथा नविकरण नभएका अस्पताल, क्लिनिक लगायत स्वास्थ्य संस्थामा डाक्टरले काम गर्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिले  काउन्सीलमा दर्ता भएका डाक्टरलाई सार्वजनिक तथा आन्तरिक सूचना मार्फत दर्ता तथा नविकरण नभएका अवैध क्लिनिकमा जान प्रतिबन्ध लगाएको हो । स्वास्थ्य मन्त्रालयले केही दिन पहिले गरेको अनुगमनमा नेपाल मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सकले पनि दर्ता नै नगरिएका निजी क्लिनिक,[Read More…]

२५औ अन्तरास्ट्रीय अपाङ्ग दिवसको अबसरमा हरिऔनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न …

२५औ अन्तरास्ट्रीय अपाङ्ग दिवसको अबसरमा हरिऔनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न …

लालबन्दि, मङ्सिर १८ – हासिल गरौँ दीगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ आज २५ औँ अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसमनाइएको छ । दिवसको अवसरमा सर्लाहीको हरिवन मा २५औ अन्तरास्ट्रीय अपाङ्ग दिवस को अबसर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्ग समन्वय समितीसन्जाल हरिवन को आयोजना तथा सन्जालका अध्यक्ष थिर कुमार भट्टराई को अध्यक्षता एवम महिला बिकाश कार्यालय[Read More…]

अप्राकृतिक तरिकाले माछा मार्न थालेपछि खोलाको माछा लोप हुने अवस्थामा …

लालबन्दि, मङ्सिर १८ – सर्लाही र रौतहट जिल्लाको सीमानामा रहेको बागमती खोलामा अप्राकृतिक तरिकाले माछा मार्न थालेपछि खोलाको माछा लोप हुने अवस्थामा पुगेको छ । जिल्ला कृषि विकास कार्यालय, सर्लाहीका माछा अधिकृत रामानन्द साहले जलचर प्राणि माछाको जीवन संकटमा पर्न थालेको वताए । उनले माछाको जीवन संकटमा पर्नु भनेको मानव जीवन संकटमा पर्नुजस्तै भएको जिकिर गरे । बागमती किनारमा वसोवास गरि[Read More…]