Archive for December, 2016

सदरमुकाम मलंगवावासी फोहर तथा धुलोको समस्याबाट हैरान …

लालबन्दि, मङ्सिर १८ – सदरमुकाम मलंगवावासीले धुलो तथा फोहर व्यवस्थापन गर्न माग गरेको छ । स्थानिय औषधी व्यवसायी शुशिलकुमार अग्रवालले बजार क्षेत्रमा थुप्रीएको फोहरका कारण नगरवासी पीडित वनेको ढुकुढुकी एफएमसंग गुनासो गरे । उनले फोहर व्यवस्थापनका लागि नगरपालिकाको कार्यालयमा पटक–पटक डेलिगेशन गएको जानकारी दिए । नगर सफाई कर्मचारीले फोहर उठाउन र सडक वढार्न छाडेपछि स्थानियवासी पिडित बनेका छन् । मलंगवा नगरपालिका[Read More…]