Archive for January, 2017

क्युपेक नेपाल लालबन्दी ले आज ज्ञापनपत्र बुझायो …

लालबन्दि, माघ १८ –  क्युपेक नेपाल लालबन्दी सर्लाहीले आज लालबन्दी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । क्युपेक नेपालका केन्द्रीय सदस्य मानबाहादुर बिश्वकर्माको नेतृत्वमा ११ बुद्धे माग सहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । निर्माण मजदुरलाई स्थानीय निकायमा व्यवस्था गर्नु पर्ने, ज्याला बृद्धिको लागी समीती गठन गर्नुपर्ने, स्थानीय मजुदरहरुको सुरक्षाको माग गर्दै, कल्याण कारी कोषको स्थापना गर्नुपर्ने लगाएत ११ बुद्धे माग सहित ज्ञापन[Read More…]

लालबन्दि नगरपालीका ६ मा ब्यबस्थापन समिती गठन …

लालबन्दि नगरपालीका ६ मा ब्यबस्थापन समिती गठन …

लालबन्दि, माघ १८ – सर्लाहि सहित देशैभरिका सामुदायिक बिद्यालयहरुमा अहिले ब्यबस्थापन समिति गठन गर्ने कार्य चलिरहेको छ । कतिपय बिद्यालयहरुमा ब्यबस्थापन समिति गठन गरिसकिएको छ भने कतिपय बिद्यालयहरुमा समिति गठन गर्ने कार्य भइरहेको छ । यसै सेरोफेरोमा आज लालबन्दि नगरपालीका ६ मा रहेको श्री आधारभुत बिद्यालयमा ब्यबस्थापन समिती गठनका लागी ४ सदष्य समिती चयन गरिएको छ । बिद्यालय निरिक्षक राम बहादुर[Read More…]

उदयमान मोडेल ‘देवराज काफ्ले’को बर्दिमा छु सार्वजनिक (भिडियो सहित)

उदयमान मोडेल ‘देवराज काफ्ले’को बर्दिमा छु सार्वजनिक (भिडियो सहित)

लालबन्दि, माघ १७ – पछील्लो समय अभिनय मार्फत श्रोता दर्शक को मनमा बस्न सफल मोडेल देवराज काफ्लेको लोक दोहोरी गीत बर्दिमा छु को म्युजिक भिडियो सार्वजनिक भएको छ । सानै देखीको रहर अहिले आएर पुरा हुँदै गरेको बताउने देवराज ले अहिले सम्म २ वटा म्युजिक भिडियो मा अभिनय गरिसकेका छन । हँसिलो चेहेरा र मिलेको जिउडाल भएका देवराज नेपाल प्रहरिमा इन्स्पेक्टर को पदमा[Read More…]

जिल्ला विकास समितिको कार्यालय सर्लाहीको उपभोक्ता समिति गठन सम्वन्धी सार्वजनिक सूचना !!!

जिल्ला विकास समितिको कार्यालय सर्लाहीको उपभोक्ता समिति गठन सम्वन्धी सार्वजनिक सूचना !!!

लालबन्दि, माघ १६ – जिल्ला विकास समितिको कार्यालय, सर्लाहीवाट चालु आ.व. २०७३/७४ का लागि स्वीकृत तपसिलका योजनाहरु उपभोक्ता समिति मार्फत संचालनको लागि सो योजनाको कार्यान्वयनवाट प्रत्यक्ष लाभ हासिल गर्ने घरपरिवार एवं आम समुदायको भेलावाट तपसिलमा उल्लेखित मिति, समय र स्थानमा उपभोक्ता समिति गठन गरिने भएकोले सो भेलामा उपस्थित भई उपभोक्ता समिति गठन कार्यमा सहयोग गरि दिनु हुन सम्वन्धित सवैलाई जानकारीको लागि[Read More…]

हाम्रो पनि एउटा गर्लफ्रेन्ड भैदिये हुन्थ्यो – महेश काफ्ले (भिडियो सहित)

हाम्रो पनि एउटा गर्लफ्रेन्ड भैदिये हुन्थ्यो – महेश काफ्ले (भिडियो सहित)

लालबन्दि, माघ १० – बाल गायक को परिचय बनाएर चर्चामा आउन सफल गायक महेश काफ्ले को ‘चुम्मा” बोलको पप गीत सार्वजनिक भएको छ । ‘सौतेनी आमा’, ‘सडक बालक’, ‘जुवा तासै’मा लगायतका चर्चित लोकदोहोरी गितहरुबाट बाल कलाकारका रुपमा स्थापित बनेका महेशले लामो समयपछी नयाँ गीत बजारमा ल्याएका हुन् । चर्चित लोकदोहोरी गायक भोजराज काफ्लेका कान्छो सुपुत्र महेशले  ‘चुम्मा’ बोलको गीतमा आफैले शब्द लेखेका हुन भने गीतमा[Read More…]

गायक सुर्य राईलाई चाहियो रे जिन्सवाली लड्की …

गायक सुर्य राईलाई चाहियो रे जिन्सवाली लड्की …

पहिलो पटक दनुवार भाषाको गीत गाएर चर्चामा आउन सफल गायक सुर्य राई (कमल) को भोजपुरी भाषाको संदेशमुलक म्युजिक भिडियो सार्वजनिक भएको छ । दाईजो प्रथाको समस्यालाइ समेटेर युवा गायक राई ले जिन्स वाली भोजपुरी गीत/भिडियो सार्वजनिक गरेका हुन । म्युजिक नेपाल प्रा.लि.द्धारा सार्वजनिक गरिएको भिडियोमा दिनेश जंग खड्का र आयुसा श्रेष्ठको अभिनय रहेको छ । गीतमा शब्द सञ्चारकर्मी मुकेश कुमार साहको[Read More…]

आज माघे संक्रान्ति पर्व मनाईंदै …

आज माघे संक्रान्ति पर्व मनाईंदै …

लालबन्दि, माघ १ –  आज माघे संक्रान्ति पर्व मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले अबदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो,[Read More…]

बलिउड अभिनेता ओम पुरीको निधन …

बलिउड अभिनेता ओम पुरीको निधन …

लालबन्दि, पौष २२ – बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।  सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए । हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’[Read More…]

सुरक्षित आप्रवासन अन्तर्गतका कार्यक्रम प्रभावकारिताको बिषयमा स्थलगत अनुगमन ….

लालबन्दि, पौष १७ – बैदेशिक रोजगारमा देखिने समस्या र तिनको समाधानका लागी सर्लाहिमा सक्रिय रहेको सुरक्षित आप्रवासन अन्तर्गतका कार्यक्रम र समुदायस्तर सम्म तिनले संचालन गरेका कार्यको प्रभावकारिताको बिषयमा एक समुहले स्थलगत अनुगमन गरेको छ । सुरक्षित आप्रवाशन परियोजना अन्तर्गत मुर्तिया, नेत्रगञ्ज र लालबन्दि नगरपालीका मा बैदेशिक रोजगार सम्बन्धि स्थानिय स्तरका कार्यक्रमहरुको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालयका[Read More…]

नेपाल हल्लै हल्लाको देश …..

नेपाल हल्लै हल्लाको देश …..

लालबन्दि, पौष १७ – अहिले सबैतिर रातो नम्बरबाट फोन आउँछ र फोन उठाए मान्छे मर्छ भन्ने हल्ला चलिरहेको छ र यो हल्ला ले धेरै त्रसित भईरहेका छन । कसैले भन्थे नेपाल हल्लै हल्लाको देश हो भनेर, हो अहिले त्यहि भईरहेको छ भन्छन जानकारहरु । आफ्नो प्रयोगकर्तालाई एनसेलले विभिन्न सेवा सुविधाको जानकारी दिन फोन गर्ने गर्छ । त्यहि नम्बर राखेर फोटोसप गरि[Read More…]