Archive for February, 2017

सुकेपोखरीको ब्रदर पेट्रोल पम्पमा आगलागी, चार जना घाइते …

लालबन्दि, फागुन १३ – सर्लाहीको सुकेपोखरीमा रहेको ब्रदर पेट्रोल पम्ममा आगलागी भएको छ । आगलागीमा परेर तीन जना घाइते भएको छन् । घाइते हुनेमा पेट्रोल पम्प सञ्चालक हरिवन नगरपालिका–१० का नारायण मैनाली, करमैया–४ का प्रमोद साह, बारा अमेलखगञ्जका निरज अन्सारी र काभ्रेको पाल्तेखेल–३का सुधन बरालरहेको प्रहरीले जनाएको छ । अहिले घाइते तीनै जनाको वीरगञ्जमा उपचार भइरहेको छ । घाइते मध्ये पेट्रोल पम्पका[Read More…]

सर्लाहिका लोक कलाकारहरुको पहिलो जिल्ला भेला लालबन्दिमा सम्पन्न …

लालबन्दि, फाल्गुन ०७ – सर्लाहिमा रहेका लोक कलाकारहरुको पहिलो जिल्ला भेला शनिबार सर्लाहिको लालबन्दिमा बसेको छ । सर्लाहि जिल्ला भरिमा छरिएर रहेका तथा जिल्ला बाहिर रहेर पनि लोक गीत संतिलाई माया गर्नेहरुको पहिलो जिल्ला भेला शनिबार लालबन्दिमा रहेको ढुकढुकि एफ.एम.को कार्यालयमा बसेको हो । सर्लाहिमा रहेर लोक गित गाउने, बनाउने तथा बजाउने सम्मका ब्यक्तिहरु सम्मिलीत भेलाले आगामि दिनमा अझ शसक्त र[Read More…]

जिल्ला बिकाश समिती सर्लाहिको सुचना …

जिल्ला बिकाश समिती सर्लाहिको सुचना …

लालबन्दि, फाल्गुन ०४ – यहि फागुन ४ र ५ गत्ते आयोजना हुने ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि अर्को सुचना नभए सम्मका लागी बिशेष कारणबस स्थगित गरिएको ब्यहोरा सबैमा जानकारिको लागी अनुरोध गरिन्छ । It’s only fair to share…

‘सर्लाहि पत्रकारिता पुरस्कार २०७३’ बाट पत्रकार ‘संन्तोष सिंह’ सम्मानित …

‘सर्लाहि पत्रकारिता पुरस्कार २०७३’ बाट पत्रकार ‘संन्तोष सिंह’ सम्मानित …

लालबन्दि, माघ २५ – सर्लाही पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार संन्तोष सिंह सम्मानित हुनुभएको छ । पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७ औ वार्षिकोत्सव तथा सर्लाही पत्रकारिता पुरस्कार–२०७३ का अवसरमा हिजो मलंगवामा एक कार्यक्रमको आयोजना गरि पत्रकार संन्तोष सिंहलाई सम्मान गरिएको हो । दश हजार रुपैयाँ पुरस्कार राशी भएको सर्लाही पत्रकारिता पुरस्कार–२०७३ छनौटका लागि नागरिक अगुवा तथा शिक्षक रजनीकान्त झा, लालबन्दी उद्योग[Read More…]

थपलिया समाज नेपाल सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न

थपलिया समाज नेपाल सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न

राधा अधिकारी – लालबन्दि, माघ २२ – १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै थपलिया समाज नेपाल सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । कम्यूनिटी वेलफेयर इ∙लिस स्कुल लालबन्दीमा शनिबार भएको भेलाले रामप्रसाद थपलिया अध्यक्ष रहने गरि नयाँ कार्यसमिति समेत चयन गरेको हो ।] कर्यासमितिका अन्य पदाधिकारीकारीहरुमा उपाध्यक्षमा लक्ष्मि थपलिया , सचिवमा कृष्ण प्रसाद थपलिया कोषाध्यक्षमा सुशिल कुमार थपलिया ,सह–सचिवमा गणेश थपलिया[Read More…]

आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय : नेपाल …

लालबन्दि, माघ २० – भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ । काठमाडौंमा हालै सम्पन्न अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया सम्मेलनमा सन् २००४ अर्थात २०६० साल) यता अन्तर्रा्ष्ट्रिय आतकंवादी संगठनका सदस्यविरुद्ध आफूले गरेको[Read More…]

परवानीपुरमा हरेक साताको आईतबार र बुधबार कृषि बजार लाग्ने …

परवानीपुरमा हरेक साताको आईतबार र बुधबार कृषि बजार लाग्ने …

लालबन्दि, माघ २० – सर्लाहिको उत्तरि गाबिस परवानीपुरमा बुधवार बाट ‘परवानीपुरकृषि बजार’ लाग्ने भएको छ । बुधवार बशन्त पञ्चमि अर्थात सरस्वति पुजाको दिनबाट हरेक साताको आईतबार र बुधबार लाग्ने गरि ‘परवानीपुर कृषि बजार’को सुरुवात गरिएको हो । बजारको बुधवार बिहान ११ बजे एक कार्यक्रम गरि बिधिबत रुपमा उद्घाटन गरिएको छ । बजार ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुरको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रम मा परवानीपुर गाबिस का[Read More…]

परवानीपुर मा आजबाट परवानीपुर कृषि बजार सुरु …

परवानीपुर मा आजबाट परवानीपुर कृषि बजार सुरु …

It’s only fair to share…

by February 1, 2017 0 comments सर्लाही बिशेष