लालबन्दि, माघ २० – भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ ।

काठमाडौंमा हालै सम्पन्न अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया सम्मेलनमा सन् २००४ अर्थात २०६० साल) यता अन्तर्रा्ष्ट्रिय आतकंवादी संगठनका सदस्यविरुद्ध आफूले गरेको कारबाही विवरण प्रस्तुत गर्दै नेपालले आतकंवादविरुद्ध लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस गरेको हो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*