Archive for March, 2017

शिक्षा र जनचेतना अभावका कारण महिला हिंसा बढ्यो…

सर्लाही, चैत्र १७ –  जिल्लामा शिक्षा र जनचेतनाको अभावको कारण महिला हिंसा बढी हुने गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । १०७ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले छोरालाई बंशको टीका र छोरीलाई बन्चरोसंग तुलना गर्ने संस्कारको अन्त्य नभए सम्म महिला हिंसा नरोकिने कार्यक्रमका वक्ताहरुले बताएका छन् । मधेशमा सामाजिक कुप्रथाका कारण पनि[Read More…]

वडाअध्यक्षहरु स्थानीय सरकारका ‘मन्त्री’ हुन्, यस्ता छन् अधिकार …

काठमाडौं, चैत्र १६ – आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ । स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारीबारे अन्यौल कायम छ । मतदातालाई मात्र होइन, उम्मेदवार बन्न चाहनेहरुलाई पनि यो उक्त पदको जिम्मेवारी थाहा नहुनसक्छ । यसै सर्न्दभमा[Read More…]

बाबुरामको कारबाहीपछि निर्मलले खोले नयाँ पार्टी …

काठमाडौं, चैत्र १६ – नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन् । नयाँ शक्ति नेपालको नामबाट राष्ट्रिय भेला गरेका भट्टराईले आफ्नो संयोजकत्वमा नयाँ कमिटी घोषणा गरेका छन् । जसमा नयाँ शक्तिले कारबाही गरेका भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा पनि छन् । ८९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको भट्टाराईले बताएका छन् । It’s only[Read More…]

राउटे तरकारी खेतीतर्फ आकर्षित …

काठमाडौं, चैत्र १६ – परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् । जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए[Read More…]

मधेसी मोर्चाले आज राजविराजमा श्रद्धाञ्जली सभा गर्दै …

मधेसी मोर्चाले आज राजविराजमा श्रद्धाञ्जली सभा गर्दै …

सर्लाही, चैत्र १३ – मधेस केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न लागिएको मोर्चाले जनाएको छ । राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चामा आवद्ध सातै दलका शिर्ष नेताले सम्बोधन गर्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार[Read More…]

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, प्रदेश नम्बर दुईमा बढी समस्या …

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, प्रदेश नम्बर दुईमा बढी समस्या …

सर्लाही, चैत्र १३ – स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् । निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको[Read More…]

हार्दिक श्रद्धान्जली !!!

हार्दिक श्रद्धान्जली !!!

सर्लाही, चैत्रै ११ – सवारि दुर्घटनामा परि उपचारारत नेकपा एमाले सर्लाही सांशद दुलारी देवी को बिहिवार बि एण्ड बि अस्पताल काठमाडौंमा निधन भएको छ । उहाँको आत्माको चिरशान्ती को कामना गर्दै, शोक सन्तप्त परिवारजन प्रती धैर्य धारण गर्ने शक्ती मिलोस भनी कामना गर्दछौँ । It’s only fair to share…

त्रिभुवन आर्मी क्लबलाई ०का बिरुद्ध ४ गोल गदै सरस्वती युवा क्लब बिजयी …

सर्लाही, चैत्र १० – सर्लाहीको बागमतीमा जारी राजर्षी जनककप फुटवल प्रतियोगीतामासरस्वति युवा क्लब र त्रिभुन आर्मी बिचको खेलमा  त्रिभुवन आर्मी क्लबलाई ०का बिरुद्ध ४ गोल  गदै सरस्वती युवा क्लब बिजयी भएको छ । बागमती स्थीत बागमती युवा क्लबको खेल मैदानमा चलिरहेको प्रतियोगीता अन्र्तगत आजको एक मात्र खेलमा सरस्वती क्लब बिजयी भएको हो । प्रतियोगीता अन्र्तगत खेलमा हिजो भएको खेलमा सिएमसी[Read More…]

कार्यकर्तालाइ नगरपालिका निर्वाचनमा अहिले नै आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न रोक :- सर्लाही

सर्लाही, चैत्र १० – नेकपा एमाले हरिवन नगर कमिटीले कार्यकर्तालाइ नगरपालिका निर्वाचनमा अहिले नै आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न रोक लगाएको छ । नगर कमीटि अध्यक्ष चूडामणी वाग्लेको अध्यक्षतामा आज बसेको बैठकले पार्टी केन्द्रीय नीति नआएसम्म  उम्मेद्वारि प्रस्तुत नगर्न कार्यकर्तालाइ सचेत बनाउने निर्णय गरेको हो । नगर सचिब प्रज्वल ढुङ्गानाका अनुसार बैठकले जनबर्गिय सङ्गठनका नगर कमिटी गठन गर्ने, नगर सल्लाहकार कमिटी[Read More…]

सर्लाहीको मुर्तिया उमाबि परिक्षा केन्द्रबाट परिक्षा दिईरहेका दुई जना बिधार्थी निश्कासित …

सर्लाही, चैत्र १० – सर्लाहीको मुर्तिया उमाबि परिक्षा केन्द्रबाट माध्यमीक शिक्षा परिक्षा दिईरहेका दुई जना बिधार्थीलाई निस्कासन गरिएको छ । अनुगमन टोलिले चिट चोरि रहेको अवस्थामा फेला पारेपछि आर्दश सरस्वति बोडिङ स्कुल मुत्र्तियाका एक जना र चक्र जनता उमाबि बरहथवाका एक जना बिधार्थीलाई निस्कासन गरीएको हो । उनिहरुलाई मोवाइलबाट चिट चोराउन सहयोग गर्ने एक जना शिक्षीकालाई समेत निष्कासन गरिएको जिल्ला[Read More…]