Archive for March, 2017

सर्लाहीमा बिकास निर्माण गर्दा एउटा निकायले अर्को निकाय सँग समन्वय गर्ने निर्णय …

सर्लाही, चैत्र १० – सर्लाहीमा बिकास निर्माण गर्दा एउटा निकायले अर्को निकाय सँग समन्वय गर्ने निर्णय भएको छ । बिहीवार दिउँसो सदरमुकाम मलंगवामा बसेको जिल्ला खानेपानी  पुर्वाधार समन्वय समीतीको बैठकमा यस्तो निर्णय भएको हो । जिल्ला प्रसासन कार्यालयमा बसेको बैठकले जिल्लामा जुनसुकै बिकास निर्माणको काम गर्दा क्षति कम गर्न सबै सँग समन्वय गर्ने निर्णय भएको खानेपानि कार्यालयका प्रमुख जगरनाथ पुर्वेले जानकारी[Read More…]

परराष्ट्रमन्त्री डा. महतले लन्डनस्थित संसद भवन अगाडि भएको हमलाको गरे निन्दा …

काठमाडौं, चैत्र १० – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी लन्डनस्थित संसद भवन अगाडि बुधबार भएको आतंककारी हमलाको निन्दा एवम् भत्सना गर्नुभएको छ । मन्त्री महतले बिहीबार नेपाल सरकारकातर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाई घटनाको निन्दा गर्नुभएको हो । शोक सन्देशमा परराष्ट्रमन्त्री महतले आतंककारी घटनामा परि ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताकातर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै निजहरुका[Read More…]

जुटपानीमा भएको महायज्ञमा भयो २५ लाख रुपैंया संकलन …

जुटपानीमा भएको महायज्ञमा भयो २५ लाख रुपैंया संकलन …

सर्लाही, चैत्र १० – सर्लाहीको लालबन्दी नगपालिका–२ जुटपानी स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमको सहयोगार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट २४ लाख ६९ हजार १३० रुपैंया संकलन भएको छ । गत चैत २ गतेबाट सूरु भएको महायज्ञ बुधबार राती सम्पन्न भएको हो । ‘महायज्ञबाट संकलन भएको सम्पूर्ण रकम अक्षयकोषको रुपमा बढी व्याज दिने वितिय संस्थामा राख्ने छौं’, आश्रमकी अध्यक्ष भवानी[Read More…]

७५ ओटै जिल्लाका प्रहरी कार्यालयका संपर्क नम्बरहरु …

सर्लाही, चैत्र ०९ – ७५ वटै जिल्लाका प्रहरी कार्यालयहरूको७५ ओटै जिल्लाका प्रहरी कार्यालय का  संपर्क नम्बरहरु फोन र मोवाइल नम्बरहरु … १) तेह्रथुम 026-460100, 9852060199, 9852095555, 9851059655 २) धनकुटा 026-520100, 026-520698, 9852035555, 9851127948 ३) संखुवासभा 029-560100, 9852090181, 98520755555, 9851281334 ४) भोजपुर 029-420199, 9852090148, 9852015555, 9851281301 ५) सुनसरी 025-560100, 9852090127, 9852085555, 9851280212 ६) मोरङ्ग 021-530358, 9852026750, 9852005555, 9851052263 ७) झापा 023-456100, 9852671555,[Read More…]

by March 22, 2017 0 comments जनसरोकार, समाज
आज विश्व पानी दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै …

आज विश्व पानी दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै …

सर्लाही, चैत्र ०९ – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गरी पानी दिवस मनाउँदै छन् । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै[Read More…]

बजार अनुगमन नहुँदा स्थानियबासी ठगिदैँ …

बजार अनुगमन नहुँदा स्थानियबासी ठगिदैँ …

गोरखा, चैत्र ०९/शंखर  पहाडी – गोर्खा जिल्लाका विभिन्न स्थानमा रहेका व्यापारी, उद्योगी र व्यवसायीहरुले मुल्य सुचि नराखी आफ्नो व्यावसाय सञ्चालन गरि रहेका छन । पसलै पिच्छे एउटै सामान फरक फरक मुल्यमा खुलेआम रुपमा बिक्रि वितरण भई रहँदा समेत जिल्ला प्रशासन कार्यालय मौन रहँदा आफुहरु चर्काे मुल्य तिर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन । दैनिक उपभोग्य सामान तथा वस्तुहरुको मुल्य सुची[Read More…]

by March 22, 2017 0 comments समाज
उपेन्द्र यादव भारतबाट फर्केपछि सहमति टुंगो लाग्ने …

उपेन्द्र यादव भारतबाट फर्केपछि सहमति टुंगो लाग्ने …

काठमाडौं, ०९ चैत – स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ । सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भएको वैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकका[Read More…]

by March 22, 2017 0 comments राजनीति
बेलायतमा पनि विमानमा ल्याप्टप बोक्न प्रतिबन्ध …

बेलायतमा पनि विमानमा ल्याप्टप बोक्न प्रतिबन्ध …

चैत्र ०९ – बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान राखेर विमान चढ्न नपाउने नियम लागु गर्ने भएको हो । बेलयतले टर्कीबाट पनि विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ । अमेरिकाले स्मार्टफोन[Read More…]

रौतहटमा एक व्यक्तिमाथि गोली प्रहार …

रौतहट, चैत ०९ – रौतहटको बिश्रामपुरमा एक जनामाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् । बिश्रामपुर–४ का ४५ वर्षका रामएकवाल राय यादवमाथि मंगलबार राति एक बजे घरमा सुतिरहेका बेला अपरिचित व्यक्तिले झ्यालबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मकवानपुरको छ्याङलुङमा रहेको कमलादेवी माविमा कार्यरत शिक्षक यादव घर बिदामा गएका बेला गोली प्रहार भएको हो । उहाँको टाउकोमा गोली लागेको[Read More…]

by March 22, 2017 0 comments जनसरोकार, समाज
कपाल फुल्नुका ६ कारण …

कपाल फुल्नुका ६ कारण …

सर्लाही, चैत्र ०७ –  १. उमेरको असर–  उमेरको वृद्धिसंगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जान्छ । यहीकारण वृद्ध उमेरमा कपाल सेतो हुन्छ । २. वंशाणुगत असर– यदि बाबुआमा या परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा सेतो भएको छ भने छोराछोरीको कपाल पनि सानै उमेरमा सेतो हुन सक्छ । ३. पोषक तत्वको कमी– शरीरमा प्रोटीन, आइरन, भिटामिन बी[Read More…]

by March 20, 2017 0 comments जनसरोकार