Archive for March, 2017

किन आउँछ कपालमा चाया, कसरी हटाउने चाया ??

किन आउँछ कपालमा चाया, कसरी हटाउने चाया ??

सर्लाही, चैत्र ०७ – चाया ले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरीका[Read More…]

by March 20, 2017 0 comments जनसरोकार

वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध …

काठमाडौं, चैत्र ०७  – स्थानीय तहको चुनाव घोषित मिति वैशाख ३१ मै  गर्न प्रमुख चार दल प्रतिवद्ध भएका छन् । साथै मधेसी मोर्चालाई कसरी चुनावमा ल्याउन सकिन्छ भन्नेबारे छलफल थालेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा शीर्ष नेताहरुबीच सोमबार विहान र साँझ गरेर दुई पटक भएको छलफलमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत[Read More…]

दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र …

सर्लाही, चैत्र ०७ – दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ । खुशीसम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो । गएको वर्षको तुलनामा नेपाल खुशी हुने राष्ट्रको सूचिमा पनि माथि चढेको छ । गएको वर्ष १ सय ७ औं स्थानमा रहेको नेपाल अहिले ९९ औं स्थानमा उक्लेको हो । १[Read More…]

भँगेराको संख्या घट्दै …

भँगेराको संख्या घट्दै …

सर्लाही, चैत्र ०७ – बासस्थान र आहाराको कमीका कारण भँगेराको संख्या घट्दै गएको छ । आज भँगेरा दिवस मनाइरहँदा यसको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा चारविदले जोड दिएका छन् । चराविद जीतेन्द्र ठकुरीले बढ्दो शहरीकरणका कारण भँगेरा जोखिममा पर्न थालेका बताउनुभयो । भँगेरालाई मानिससँग मिलेर बस्ने चराको रुपमा चिनिन्छ । तर मानव बस्ति भएका ठाउँमा बस्ने भँगेराका लागि आधुनिक घर बन्दै जाँदा[Read More…]

अन्य दलका १०० जना कार्यकर्ता एमालेमा प्रवेश …

सर्लाही, चैत्र ०७ – आज नेकपा एमाले हरिऔन नगरकमीटीले आयोजना गरेको एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १०० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । हरिवन नगरपालिका १० स्थीत ताईवान टोलमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रकी चुनुमाया घिसिङको नेतृत्वमा, नेपालि कंग्रेसका गणेश थपलियाको नेतृत्वमा, विप्लब माओवादिकी सिमा लोप्चनको नेतृत्वमा, राप्रपाबाट सेष तस्लीम लगाएतबाट नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले[Read More…]

महायज्ञमा छैठौ दिन सम्म ७ लाख ४६ हजार ६ सय ५२ रुपैँया संकलन …

सर्लाही, चैत्र ०७ – सर्लाहीको जुटपानीमा  जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा उत्साव पूर्वक सहयोग जुट्न थालेको छ । पद्म भुवनेश्वरी वृद्धासेवाश्रममा अक्षय कोष वृद्धि गर्ने उदेश्यले आयोजित महायज्ञमा आज छैठौ दिन सम्म ७ लाख ४६ हजार ६ सय ५२ रुपैँया सहयोग संकलन भएको हो । महायज्ञमा आज सबै भन्दा धेरै नेपाल भुतपुर्व सैनिक संघ सर्लाहीले ६३ हजार,९ सय,६५ रुपैँया[Read More…]

सर्लाही मा चौथो दिनको परिक्षा पनि शन्तिपूर्ण ढङ्गले सम्पन्न …

सर्लाही, चैत्र ०७ – माध्यमीक शिक्षा परिषद एस.ई.इ. अन्र्तगत आज बिधार्थीले अनिर्वाय बिज्ञान  बिषयको परिक्षा दिएका छन् । सर्लाहीका ३३ वटा परिक्षा केन्द्रमा आज चौथो दिनकोे परिक्षा सान्तपुर्ण वातावरणमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदिले जानकारि दिनुभयो । सवा २ घण्टामा बिधार्थीले ७५ पुर्णाङ्कको परिक्षा दिएका हुन् । २५ अंकको प्रयोगात्मक परिक्षा भने बिधार्थीले एस अघि नै आफु पढेको बिधालयबाटै[Read More…]

जानकी नगरलाई बरहथवा नगरपालिकामा समायोजन गर्न स्थानीय बासीको माग …

सर्लाही, चैत्र ०७ – सर्लाहीको साबिक जानकी नगर गाबिसका स्थानीयले आप्mनो गाबिसलाई बरहथवा नगरपालिकामा समायोजन गर्न माग गरेका छन् । उनिहरुले सोहि माग राख्दै सोमबार बिहान नयाँरोड बरहथवा सडक खण्डमा तिन घण्टा चक्का जाम गरेका छन् । राज्यपुर्नसंरचना गर्दा आफुहरुलाई हरिपुर नगरपालिकामा मिसाएको भन्दै स्थानीय बासीन्दा आन्दोलित भएका हुन् । हरेक हिसावले बरहथवा नगरपालिका पाएक पर्ने भए पनि विभेदकारी ढंगले आफुहरुलाई हरिपुर नगरपालिकामा[Read More…]

रौतहटमा, परिक्षा हल मा पुगेका पत्रकार माथि दुर्व्यबहार …

रौतहटमा, परिक्षा हल मा पुगेका पत्रकार माथि दुर्व्यबहार …

रौतहट, चैत्र ०७ – माध्यमिक शिक्षा परिक्षाको समाचार संकलनको क्रममा जनज्योति मावि केन्द्रमा पुग्नुभएका नुन्थर एफ.एम.का स्टेसन म्यानेजर श्याम कार्कीलाई प्रहरी नायव निरिक्षक देव बहादुर विकले दुव्र्यहार गरेका छन् । जिल्ला शिक्षा कार्यालयले संचारकर्मीलाई आफु कार्यरत संस्थाको परिचय पत्र देखाएर परिक्षा केन्द्रभित्र जान पाउने भनेपनि विकले प्रेश पास बिना किन भित्र पसेको भन्दै दुव्र्यहार गरेका थिए । जिल्ला शिक्षा अधिकारीले पत्रकार[Read More…]

सर्लाहीमा राजर्षि जनक कप फुटबल प्रतियोगिता हुने …

सर्लाहीमा राजर्षि जनक कप फुटबल प्रतियोगिता हुने …

सर्लाही चैत्र ०४ – सर्लाहीमा बागमती युवा क्लबको आयोजनामा ‘ए’ डिभिजन स्तरीय प्रथम राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। काठमाडौँका ८ ‘ए’ डिभिजन टोलीले सहभागिता जनाउने प्रतियोगिता चैत ९ गतेदेखि १६ गतेसम्म संचालन हुने आयोजक कमिटिले आज प्रेस सम्मेलनमार्फत जानकारी दिइयो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदि क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, जावालाखेल[Read More…]