Archive for March, 2017

रामेछापको मन्थलीमा माइक्रोले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

सर्लाही, चैत्र ०४ – रामेछापको मन्थली-२ करमबोटमा माइक्रोबसको ठक्करबाट एकजनाको ज्यान गएको छ । ना १ ज ९६०३ नम्बरको माइक्रोले ठक्कर दिँदा मोटरसाइकल चालक थर्पुका भरत खड्काको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार खड्काका बुवा तथा थर्पुका पूर्व गाविस अध्यक्ष गजेन्द्रबहादुर खड्का गम्भीर घाइते हुनु भएको छ । उहाँको तामाकोशी सेवा समितिमा उपचार भइरहेको प्रहरीले जनाएको छ । It’s[Read More…]

by March 17, 2017 0 comments जनसरोकार

सर्लाहिको मुर्तिया परिक्षा केन्द्रबाट एकजना नक्कलि परिक्षार्थि पक्राउ

सर्लाही, चैत्र ०४ – सर्लाहिको मुर्तिया परिक्षा केन्द्रबाट एकजना नक्कलि परिक्षार्थि पक्राउ परेका छन् । दिदिको नामबाट माध्यमिक शिक्षा परिक्षा एस यि यि दियिरहएको अवस्थामा मुर्तिया उमाबि परिक्षा केन्द्रबाट पुजाकुमारि पण्डित लायि अनुगमन टोलिले पक्राउ गरेको हो । दिदि रन्जिता कुमारि पण्डितको ठाउँमा परिक्षा दियिरहेको अवस्थामा फेला पारिएको अनुगमन टोलिले जनाएको छ । हिजोबाट सुरु भएको एसयियि परिक्षा अन्र्तगत आज दोस्रो दिन[Read More…]

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मधेसी मोर्चाको तालाबन्दि …

सर्लाही, चैत्र ०४ – सरकारले हालै कार्यान्वयनमा ल्याएको सर्लाहीको चन्द्रनगर गाउँपालिकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले आज तालाबन्दी गरेका छन् । मोर्चाको घटक दल सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोको नेतृत्वमा गएको मोर्चा कार्यकर्ताको टोलीले सरकार तथा नेकपा एमालेविरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेकोे हो । गाउँपालिकामा स्थानीय निकायको चुनाव सम्बन्धी सर्वदलीय बैठक बोलाइएको थियो । तर, मोर्चाको विरोध र तालाबन्दीले सो[Read More…]