Archive for May, 2017

हाम्रो समाजमा अझै पनि यस्तो ….

हाम्रो समाजमा अझै पनि यस्तो ….

सर्लाही, जेष्ठ ११ – दलालको आर्थिक प्रलोभनमा परी ४५ वर्षको बुढो सँग विहे भएपछी सर्लाहीको बसन्तपुर गाविस वडा नं.९  बस्ने जयराम साह सोनारको १४ वर्षीया छोरी अंजली कुमारी साह सोनार ले बुधवार मुसा मार्ने विष खाएर आत्महात्या गर्ने प्रयास गरेकी छिन । बिहे हुनु भन्दा पहिला नै आफु वुवाआमालाई यो बिहे नगर्ने केटा बुढो र बुवा तपाईकै उमेरको भनेपछि पिडक अंजलीलाई[Read More…]

गोप्य अङ्ग माथि हरियो पात को खेल ……

गोप्य अङ्ग माथि हरियो पात को खेल ……

काठमाडौं, जेष्ठ १० – ‘रितिका जिरेल’ पेशा ले ब्युटिसियन हुन् । दोलखा चरिकोट निवासी जिरेल फुर्सद को समयमा कृषि फर्म मा पनि व्यस्त हुन्छिन र मनग्य आम्दानि गर्छिन पनि ।  उनै रितिकालाई अचानक मोड्लिंग को भुत चढेपछी अहिले उनी आफ्नो सम्पूर्ण कपडा खोल्न पुगेकी छिन। आफ्नो सम्पूर्ण कपडा खोलेर पातले मात्र छोपेर फोटो सेस्सन गराए पछि अहिले ज्योति मगर,तृष्णा बुढाथोकी,अर्चना परेरु को लिस्ट मा उनको पनि नाम थपिएको[Read More…]

by May 24, 2017 0 comments कला

४ लाख घुस लिँदा लिँदै पक्राउ परे जनज्योती मा.बि. लालबन्दि का ….

सर्लाही,  ज्येष्ठ ४ – शिक्षक नियुक्तिका लागि घुस लिँदै गरेका दुई जना उपसचिवसहितसहित चार जनालाई अख्तियारले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीस्थित नमस्ते गेस्ट हाउसबाट बिहान ९ बजे उप–जिसिअ रामहरि रिजाल, उप–जिसिअ वासुदेव तिमिल्सिना पक्राउ परेका हुन्। उनीहरुसँगै जनज्योति मावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने पक्राउ परेको सर्लाहीका डिएसपी ठाकुर पोखरेलले बताएका छन ।[Read More…]

निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि निगरानी राखिने …

काठमाडौं, वैशाख २० – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्‍याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यस्तो जानकारी दिनुभएको हो । उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै[Read More…]

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

सर्लाही, बैशाख २० – सर्लाहीको लालबन्दिमा विद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै शिक्षामा गरिनुपर्ने परिवर्तन र विद्यार्थीले अवलम्बन गर्नुपर्ने विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा बुधबारबाट सुरु भएको दुई दिने भेलामा सर्लाहीसहित छिमेकी जिल्लाका क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पस र विश्व विद्यालय अनुदान आयोगको पहलमा जारी सो भेलामा नेपालको शैक्षिक अवस्था[Read More…]