सर्लाही, जेष्ठ १७ – वीर बहादुर थोकर । रुपान्तरण नेपालको आयोजनामा इश्वरपुर नगरपालिका २ स्थीत राइटर खोरमा १६ जना मुसहर परिवारलाई झुल बितरण गरिएको छ ।

संयुक्त वडा कार्यालयका सचिब पदमबाहादुर लोप्चनको  अध्यक्षता तथा रुपान्तरण नेपालका निर्देशक रबिन्द्र दासको आतीथ्यतामा पीछडीएका १६ मुसहर  परिवार लाई झुल बितरण गरिएको हो ।

बर्षामा झुल नहुदा लाम्खुट्टेबाट आजित भएको मुसहर परिवार झुल पाए पछि खुसी भएका छन् ।

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*