Archive for June, 2017

हरिअौन असार १६ गते खुला दिशा मुक्त क्षेत्र घोषणा हुने …

हरिअौन असार १६ गते खुला दिशा मुक्त क्षेत्र घोषणा हुने …

सर्लाही, असार १२ – सर्लाहीको हरिवनलाई असार १६ गते खुल्ला दिशा मुक्त नगर घोषणा गरिने भएको छ । नगरस्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समीतीको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । माहादेब जनता माध्यमीक बिधालयको भवनमा भव्य समारोहका साथ हरीवन नगरपालिकालाई खुल्ला दिशा मूक्त नगर घोषणा गरिने हरीवन नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । नगरभित्र सौचालय निर्माणको अवस्था[Read More…]

इश्वरपुर मा ग्याङ् फाइट एक जना घाइते …

इश्वरपुर मा ग्याङ् फाइट एक जना घाइते …

सर्लाही, असार १२ – सर्लाहीको इश्वरपुर नगरपालिका ६ चिरानटोलमा गएराती लागुऔषध सेवन गरेका दुई पक्ष बिचका युवाहरुबिच झगडा हुदा एक जना घाइते भएका छन् । झगडामा सोहि टोलका ४८वर्षिय काले लामा घाइते भएका हुन् । काठको चिर्रपटले हानेर घाइते भएका लामाको लालबन्दी मोडेल हस्पीटलमा उपचार भईरहेको छ । झगडा छुुट्उन आउदाँ उनि घाइते भएका हुन् । प्रहरीले घटनामा संलगन ३ जनालाई[Read More…]

बर्षाका कारण कष्टकर बन्दै नारायणखोला …

सर्लाही, असार १२ – सर्लाहीको बिकट क्षेत्र भनेर चिनीने नारायण खोलामा वर्षालागे सँगै त्यहाका बासीन्दाको दैनिकी अन्यन्त कष्टर बन्दै गएको छ । केहि दिन अघि आएको बाढिले नारायण खोलबासि ओहोरदोहोर गर्ने नारायण खोलाको बाटो ठाउँ ठाउँमा बिग्रीएको स्थानीको भनाई छ । उनिहरुका अनुसार, अव एक पटक मात्रै बाढी आयो भने खोलाको बाटोनै अबरोध्द्ध हुनेछ । खोलामा बाढि आएपछि उतरी क्षेत्रका[Read More…]

बयलबास बजार मा सरसफाइ कार्यक्रम सम्पन्न …

बयलबास बजार मा सरसफाइ कार्यक्रम सम्पन्न …

सर्लाही असार १० – नगरस्तरिय साप्ताहिक सरसफाई अभियान अन्तर्गत आज ईश्वरपुर नगरपालीका को बयलबास बजारक्षेत्रमा सरसफाई गरिएको छ । अपांग स्वयम सेवा समाज को अगुवाईमा गौरिशंकर बाट सुरुभएको अभियान अन्तर्गत आज सर्लाहिको बयलबास बजारक्षेत्रमा सरसफाई गरिएको हो । यो अभियान अन्तर्गत हरेक साताको शनिवार बिभिन्न स्थानमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । कार्यक्रममा नगर अधिकृत होमबहादुर थापा लगाएत उद्योग[Read More…]

राजघाटमा आज बक्तृत्वकला कार्यक्रम सम्पन्न …

सर्लाही असार १० – सर्लाहिको राजघाटमा आज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा बिभिन्न बालबालीका को सहभागीता रहेको त्यहाँबाट हाम्रा समाचार सहयोगी बिर बहादुर थोकरले जानकारि दिनुभयो । उक्त कार्यक्रममा मनिष लामा प्रथम भएका थिए भने जेम्स लामा द्वितिय र सुस्मीता राना मगर तृतिय भएका थिए । मन्दिरा मृङचिङले सञ्चालन गनुभएको कार्यक्रमलाई बिर बहादुर थोकर को ब्यक्तिगत आयोजना[Read More…]

लालबन्दि मा आज राजपा नेपालको वडा कमिटि गठन …

सर्लाही असार १० – लालबन्दि नगरपालीका को वडा नम्बर ११ मा आज राजपा नेपालले वडा कमिटि गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका लालबन्दी नगर कमिटि अध्यक्ष सुनिल कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रमले १५ सदष्यिय वडा कमिटि गठन गरेको हो । नवगठित वडा कमिटिमा जोगिन्दर महत्तो अध्यक्षमा चुनियका छन भने उपाध्यक्षमा जंग बहादुर महत्तो, सचिवमा प्रभुराम यस्माली, कोषाध्यक्षमा कृष्णन्दन[Read More…]

खानेपानी आयोजना सम्बन्धि गतिविधि जानकारी गराउदै अन्तरक्रिया गर्ने उदेश्यले वडा भेला सम्पन्न …

सर्लाही असार १० – साविक लालबन्दी नगरपालिकाको सम्पूर्ण वडा हरुमा स्वच्छ, सफा पानि पुर्याउने दिर्घकालिन लक्ष्य सहित संचालित साना शहरी खानेपानी आयोजनाको काम युद्द स्तरमा चलिरझेको छ । यसै सिलसिलामा आज नगरपालिका अन्तर्गत को खानेपानी आयोजना सम्बन्धि गतिविधि जानकारी गराउदै अन्तरक्रिया गर्ने उदेश्यले वडा नम्बर १० को वडा भेला सम्पन्न भएको छ । समितिका वडा संयोजक तोप बहादुर श्रेष्ठ को[Read More…]

वैदेशिक रोजगार सम्बन्धी एक दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न …

सर्लाही असार १० – वैदेशिक रोजगार सम्बन्धी एक दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम आज बागमतिमा सम्पन्न भएको छ । बागमती नगरपालिका ११ स्थीत हरिहर क्षेत्रमा र हरिवन नगरपालिका ४ गेलाहामा भएको सो कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीको सहयोगमा आप्रवासी कामदार हक हित संरक्षण केन्द्र सर्लाहीले संचालन गरेको हो । केन्द्रले जिल्लाका १३ गाविसमा यो कार्यक्रम संचालन गरेको छ । It’s only[Read More…]

सागरनाथ औद्योगिक क्षेत्रको सम्भाब्यता अध्यनको कार्य सुरु …

सर्लाही, असार १० – सर्लाहीमा प्रस्तावित सागरनाथ (मुर्तिया) औद्योगिक क्षेत्रको सम्भाब्यता अध्यनको कार्य सुरु भएको छ । केही समय पहिला नेपाल सरकारले सार्वजनिक गरेको एक प्रदेश एक औद्योगिक क्षेत्र कार्यक्रम अन्तरगत सर्लाहीको सागरनाथ बन विकास परियोजनाको मुर्तिया सेक्टरको बन क्षेत्रमा संभाब्यता अध्यन तथा सिमांकनको कार्य अगाडी बढाईएको हो । नेपाल सरकारको देशको सातै वटा प्रदेशमा बृहत अ‍ैद्योगिक क्षेत्र स्थापना गरेर[Read More…]

राजपा नेपाल ले गर्‍यो सर्लाही मा विरोध प्रदर्शन …

राजपा नेपाल ले गर्‍यो सर्लाही मा विरोध प्रदर्शन …

सर्लाही जेष्ठ २८ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सर्लाही आएको विरोधमा राजपा नेपालले जिल्लाका विभिनन ठाउँ ठाउँमा विरोध प्रदर्शन गरेको छ । यादव सर्लाहीको दक्षिणी भेगमा पर्ने मधुवनगोठमा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्वोधन गर्न पुग्नु भएको छ । उहाँ सर्लाही आउने थाहा पाए लगत्तै राजपा नेपालका कार्यकर्ताले बिहान बयलवास, बरहथवा, मलंगवा लगायत कार्यक्रम स्थल वरपर विरोध प्रदर्शन[Read More…]